७ चैत्र, काठमाण्डौ भारतमा ७ बर्ष अगाडी सामुहिक बलात्कारको सिकार भएकी निर्भयाले न्याय पाएकी छिन् । बलात्कारका चारै जना दोषीलाई आज (शुक्रबार) बिहान भारत सरकारले मृत्युदण्ड दिएको छ । दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छि...
अन्तर्राष्ट्रिय
कोरोना त्रास कायमै,अमेरिकामा पाँच हजार संक्रमित पुष्टी,डाक्टरले घर पठाएकाको मृत्यु
२० मार्च,सिड्नी । चीनको हुवे प्रान्तको वुहान शहर बाट फैईलिएको महामारी कोरोनाभाईरसले यतिबेला युरोपका देशहरु सहित बिकसित राष्ट्रहरुलाई समेत सताईरहेका छ । अमेरिकाको न्युयोर्कमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ६८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै २३३० जनामा संक्रमण ...
इटलीमा कोरोनाभाइरसले एकै दिनमा ४७५ जनाको ज्यान गयो ,मृत्यु हुनेको संख्या तीन हजार माथि
१९ मार्च,सिड्नी । चीन पछि युरोप ताकेको महामारी कोरोनाभाईरस (कोभिड-१९)ले पछिल्ला केहि दिन देखि युरोप लगायतका देशहरुलाई सताईरेको छ । चीनमा डेढ महिनाको अबधिमा करिब तीन हजार पाँच सयले कोरोनाका कारण ज्यान गुमाउन पुगे । चीनमा करिब-करिब पुर्ण रुपमा नै नियन्त्रणमा आईसकेको कोरो...
बेलायतमा कोरोनाकै कारण १०४ जनाको मृत्यु,२ लाख बढीको मृत्यु हुनसक्ने चेतावनी
६ चैत्र, काठमाण्डौ । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसका कारण बेलायतमा अहिले सम्म १ सय ४ जनाको मृत्यु भएको छ ।भने, २६२६ जनामा संक्रमण पुष्टी भएको छ । यो संगै कोरोनाकै कारण बेलायतमा २ लाख ५० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ ।अनुसन्धानकर्ताहरुले बेलैमा स...
कोरोनाभाईरस त्रास:पोर्चुगलमा आपतकालीन घोषणा,२ जनाको मृत्यु
६ चैत्र,काठमाण्डौ । युरोपमा कोरोनाभाईरसके यतिबेला निकै सताईरहेको छ । युरोपका बिभिन्न देशहरुमा अहिले कोरोनाका संक्रमितहरुको संख्या नाटकिय शैलीमा वृद्दी भैरहदा शक्तिशाली देशहरु पनि चिन्तित बनेका छन् । यस्तै पोर्चुगलमा समेत यसको असर ठुलै मात्रामा पर्ने संकेत देखा परेको छ ...
कोरोनाको त्रास : सुनसान बन्यो लण्डन बेल्जियम शहर ( फोटोफिचर )
४ चैत्र,एजेन्सी | गत डिसेम्बर अन्तिम साता देखि चीनको हुबेई प्रान्तको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीका रुपमा घोषणा गरिसकेको छ । तीन हजार पाँच सयको हाराहारीमा चीनमा कोरोनाभाईरसकै कारण ज्यान गुमाए । विश्वभर अहिले सम्म चा...
४३ वर्षीया महिलालाई कोरोनाको पहिलो खोप
४ चैत्र, एजेन्सी । महामारीका रुपमा फैईलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बँच्न र बचाउनका लागि अहिले चीन,अमेरिका र अष्ट्रेलियामा खोप निर्माण गर्ने काम भईरहेको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान क...
कोरोना महामारी युरोपमा : डब्लूएचओ, १२६६ जनाले ईटालीमा ज्यान गुमाए
१४ मार्च,सिड्नी । गत डिसेम्बर अन्तिम साता देखि चीनको हुबेई प्रान्तको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीका रुपमा घोषणा गरिसकेको छ । तीन हजार पाँच सयको हाराहारीमा चीनमा कोरोनाभाईरसकै कारण ज्यान गुमाए । विश्वभर अहिले सम्म चा...
अमेरिकी सेनाले कोरोनाभाइरस फैलाएको चीनको दाबी
१३ मार्च,एजेन्सी । डिसेम्बर अन्तिमदेखि चीनको हुबई प्रान्तको राजधानी वुहान शहरबाट फैलिन सुरू भएको उक्त भाइरस अहिले संसारका ११८ मुलुकमा पुगेको छ। यसले मानिसको स्वास्थ्यलाई मात्र असर पारेको छैन। अर्थतन्त्र, पर्यटन, राजनीति, दैनिक जनजीवन, चाडपर्व, शिक्षण संस्था प्रभावित भए...
नर्वेका राजदम्पती,क्यानडाका प्रधानमन्त्री दम्पती क्वारेन्टाइनमा
१३ मार्च,एजेन्सी। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोका दम्पती नै क्वारेन्टाइनमा बस्न थालेका छन्। प्रधानमन्त्री जस्टिनकी श्रीमती सोफी ग्रोगोर ट्रुडोमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकाले प्रधानमन्त्री दम्पती क्वारेन्टाइनमा रहेका हुन्। उनको रिपोर्ट आइनसकेको ...

















