डब्ल्यूएचको सुझाव: हावाबाट समेत कोरोना फैलिन्छ स्वास्थ्यकर्मी सतर्क बनौ

काठमाडौं– विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई हवाई सावधानी (airborne precautions) अपनाउन आग्रह गरेका छन् । पछिल्लो अध्यययनले कोरोन भाइरस केही निश्चित क्षेत्रमा हावामा समेत बाँच्न सक्ने भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु विशेष चनाखो हुनु पर्ने बताएको हो ...

के चीनले कोरोनाको रेकर्ड लुकाएकै हो त ? यस्तो छ वास्तविकता

२३ चैत्र,काठमाडौं । अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको भनिएको कोरोना भाइरसका कारण विश्व भयभित छ । भाइरसको उद्गमस्थल वुहान र सिंगो देश क्रमिक रुपमा तङ्ग्रीँदै छ । तर एकातिर चीनले लिएको लकडाउनको नीति र कडाईका कारण ठूलो क्षति हुनबाट जो...

अमेरिकामा कोरोना संक्रमित ३ लाख ११ हजार,यस्तो छ युरोपको अबस्था

५ अप्रिल,सिड्नी । कोरोनाभाईरस (कोभिड-१९) को प्रभाब पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा परेको छ । यो समचार तयार गर्दा सम्म अमेरिकामा कोरोना संक्रमित संख्या ३ लाख ११ हजार ३ सय ५७ जना पुगेका छन् । यो रेकर्ड करिब १५ घण्टा अगाडी २ लाख ७७ हजार ४ सय ६७ थिए । १५ घण्टाको अबधिमा ...

अमेरिकामा २४ घण्टामा १३२१ को मृत्यु, २ लाख ७७ हजार बढी संक्रमित

एजेन्सी कोरोनाभाईरस (कोभिड-१९) को प्रभाब पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा परेको छ । गत २४ घण्टामा कोरोनाले अमेरिकामा १ हजार ३ सय २१ को मृत्यु भएको हो । यो संख्या सहित मृतक संख्या ७ हजार ४ सय बढी पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रम...

अष्ट्रेलियाका बिध्यार्थीलाई राहत: एक बर्ष पहिले आएका बिध्यार्थीले सुपर प्रयोग गर्न पाउने

४ अप्रिल,सिड्नी । शुक्रबार नियमित पत्रकार सम्मेलनमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय बिध्यार्थीहरुका लागि दिएका अभिब्यक्ति यतिबेला चौतर्फी बहसको बिषय बनेको छ । उनले कोरोनाको कारण आर्थिक संकटमा परेर टिक्न असहज छ भने आफ्नै देश फर्क भनेका थिए । मो...

कोरोना कहर २४ घण्टामा : फ्रान्समा १३५५,अमेरिकामा ९६५ र स्पेनमा ९६५ को मृत्यु

एजेन्सी । विश्वब्यापी रुपमा फैईलिएको कोरोनाभाईरस (कोभिड-१९) को संक्रमणले बितेको २४ घण्टामा सर्बाधिक ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको छ । अन्तिम २४ घण्टामा फ्रान्समा १ हजार ३ सय ५५ ले ज्यान गुमाएका छन् । यो संगै फ्रान्समा मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।वर्ल्...

पोर्चुगलमा नेपाली संक्रमित बढ्दो,एकै फ्ल्याटमा ८ कोरोना संक्रमित

गणेश पाण्डेय, लिस्बन। उनीहरुमध्ये एकजनालाई दुईहप्तादेखि ज्वरो आएको र स्वस्थ्यकर्मीको सल्लाहमा औषधी खादा पनि निको नभएपछी स्वास्थ्य परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो। ति नेपालीमा कोरोना संक्रमण पुष्टी भएसंगै एउटै फ्ल्याटमा बस्ने सबैको स्वास्थ्य परिक्षण गरिएको थ...

कोरोनाभाइरसले बेलायतमा एकैदिनमा ५६३ जनाको मृत्यु

लण्डन । कोरोनाभाइरस (कोभिड-१९)ले युरोपका आधा दर्जन बढी देशमा आक्रमण गरेको छ । कोरोनाले युरोपका स्पेन र ईटली सबैभन्दा धेरै असर गरेको छ । यस्तै ठुलो असर बेलायतमा समेत परेको छ । बेलायतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट हरेक दिन २ सय भन्दा बढीको मृत्यु हुने गरेको छ ...

कोरोनाले वुहानमा मात्रै ४२ हजारको मृत्यु,चीनले लुकायो रिपोर्ट

२ अप्रिल,सिड्नी । विश्वभरी महामारिका रुपमा फैईलिएको कोरोनाभारइरस (कोभिड१९) का कारण चीनको वुहान शहरमा मात्रै ४२ हजार जना भन्द बढीको मृत्यु भएको तथ्य खुलेको छ । तर चीनले आधिकारिक रुपमा ३ हजार ३ सयको मृत्यु भएको रिपोर्ट सार्बजनिक गरेको छ ।डेलीमेलको रिपोर्ट अनुसार हुबेइ प्...

अमेरिका र स्पेनमा एकै दिनमा ८ सय बढीको मृत्यु

१ अप्रिल,सिड्नी । महामारीका रुपमा विश्वभर फैईलिएको कोरोनाभाइरस (कोभिड-१९)ले पछिल्लो समय युरोप लगायत अमेरिका रिजनका देशहरुमा ठुलो मात्रामा आक्रमण गरेको छ ।चीनमा महामारीका रुपमा फैलेर हजारौको मृत्यु हुदा सम्म अमेरिकालाई छुन नसकेको कोरोनाले अहिले अमेरिका नै कोरोना संक्रमि...