डोनाल्ड ट्रम्पले तोके सवा अर्ब मुल्यको टाउको,आखिर को हुन् ती ब्यक्ति ?

२९ चैत्र,काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइस (कोभिड-१९)ले अमेरिका ईपिसेन्टर नै बनिसकेको छ । चीनको वुहान शहर बाट सुरु भएको कोरोना भाइरसले यो समचार तयार पार्दा सम्म १८ हजार बन्दा बढीको मृत्यु भईसकेको छ ।कोरोनाकै महामारीका बीचमा अमेरिकाले शुक्रमार एउटा...

कोरोनाको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार ८ सय बढी छ । संक्रमितमध्ये ३ लाख ७६ हजार १८४ जन...

अमेरिकामा २४ घण्टामा २,०४३ को मृत्यु, संक्रमितको संख्या ५ लाख माथि

११ अप्रिल,एजेन्सी । कोरोनाभाइरस (कोभिड-१९)को इपिसेन्टर अमेरिका बनेको छ । पछिल्लो २४ घण्टामा अमेरिकाभर २ हजार ४३ जनाको मृत्यु भएको छ । यो संगै अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ७ सय २५ पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमि...

आगामी ४ साता पछि कोरोना नियन्त्रण हुने

१० अप्रिल,एजेन्सी । चीनका बरिष्ठ कोरोनाभाइरस विशेषज्ञले आगामी ४ हप्तामा कोरोनाभाइरस नियन्त्रण हुने बताएका छन् । उनले आगामी ४ हप्तापछि विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने बताएका हुन् । उनका अनुसार यो अवधिपछि कोरोनाभाइरसका नयाँ संक्रमणका केसमा कमी ...

न्युजिल्याण्डमा दोस्रो कोरोना संक्रमितको मृत्यु

१० अप्रिल,सिड्नी । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले न्युजिल्याण्ड दोस्रो संक्रमितको मृत्यु भएको छ । ९० वर्षीया बृद्दाको क्रिस्टचर्च स्थित बुरवुड अस्पतालमा आज मृत्यु भएको न्युजिल्याण्डको आधिकारीक निकायले पुष्टी गरेको हो । पहिलो पटक मार्चको त...

कोरोना भाइरस १५ लाख संक्रमित,८८ हजारको मृत्यु

२७ चैत्र, काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर संक्रमित संख्या १५ लाख १३ हजार ९ सय ३५ पुगेको छ ।भने,यो समचार तयार पार्दा ८८ हजार ४ सय ३३ पुगेको छ । संसारभर १५ लाख १३ हजार ९ सय ३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि घर फर्...

युकेका प्रधानमन्त्री बोरिस जोन्सनको आईसियुमा उपचार हुदै

चैत २६,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड-१९)को संक्रमणमा परेका युकेका प्रधानमन्त्री बोरिस जोन्सनको दोस्रो रात पनि आईसियुमा (सघन कक्ष) राखेर उपचार गरिदैछ । जोन्सनले केहि दिन अघि आफैले भिडियो सार्बजनिक गर्दै कोरोना पोजिटिभ रहेको बताएका थिए ।केहि दिन देखि कोरेनाले आक्रमण गरे...

कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोपमा डा.चार्ल्स पक्राउ

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ७५ हजार भन्दा बढी पुगेको छ । संंसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।यसै क्रममा अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका ...

अमेरिकामा २४ घण्टामा करिब २ हजारको मृत्यु, संक्रमित ३ लाख ९५ हजार

एजेन्सीकोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोना...

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आइसियूमा

चैत्र २५,लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका थिए ।स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्...