१३ बैशाख,एजेन्सी । चीनले कोरोना भाइरसको उद्गम स्थल वुहानमा स्वतन्त्र अनुसन्धान गर्ने आग्रह अस्वीकार गरेको छ ।बेलायतमा रहेका चिनियाँ उच्च कूटनीतिज्ञ चेन वेनले यस्ता माग राजनीतिक प्रेरित रहेको भन्दै यसले कोरोना महामारीविरुद्धको चीनको लडाईँलाई कमजोर पार्ने बताएका छन् ।अमे...
अन्तर्राष्ट्रिय
कोरोना संक्रमितलाई किटाणु मार्ने इन्जेक्सन दिनु भनेपछि ट्रम्प बिबादमा
२४ अप्रिल,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहिले चौतर्फी आलोचना भइरहेको छ । उनले किटाणु मार्ने इक्जेक्सन बिरामीको शरीरमा लगाउँदा (डिस्इन्फेक्टेन्ट गर्दा) कोरोना ठिक हुनसक्ने बताएका थिए । उनले बिरामीको शरीरमा युभी लाइट पठाउँदा पनि भाइरस मर्नसक्ने बताएका थिए...
कोरोनाले बेलायतमा थप ३ नेपालीको मृत्यु
२४ अप्रिल,लण्डन । कोरोनाको चपेटामा रेहको मुलुक मध्येको एक बेलायत हो । बेलायतमा छोटो समयमा धेरैको मृत्यु भएको छ । एक लाख ३८ हजार ७८ संक्रमित पुष्टी भएको देशमा पछिल्लो ताजा अपडेट अनुसार १८ हजार ७ सय ३८ को मृत्यु भएको छ । जसमा नेपाली मृतक संख्या दुई दर्जन पुगीसकेको छ ।यसै...
किम जोनको अबसथा नाजुक पछि अमेरिकाको कर्केनजर
२३ अप्रिल,एजेन्सी । दक्षिण कोरियाले छिमेकी उत्तर कोरियाका नेता किम जोन उनको स्वास्थ्य अवस्था नाजुक भएपछि नजिकबाट घटना नियालिरहेको दाबी अमेरिकी समाचार संस्था सिएनएनले गरेको छ । नेता किम जोङ उनको स्वास्थ्य गम्भीर खतरामा परेको सूचना पाएपछि अमेरिकाले निगरानी गरिरहेको एक अ...
अमेरिकामा २ घरपालुबा बिरालोमा कोरोना संक्रमण
२३ अप्रिल,एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)को इपिसेन्टर बन्दै गरेको अमेरिका स्थित न्युयोर्कमा दुई वटा बिरालोमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बिरालोलाई सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ भेटिएको बीबीसीले जनाएको छ ...
दुई महिनाका लागि अमेरिकामा ग्रीन कार्ड स्थगीत
२२ अप्रिल,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । कोरोना भाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको प्रतिस्पर्धी क्षमता बढाउन अमेरिकामा स्थायी ब...
डब्लूएचओको स्वाब स्याम्पल बोकेको गाडीमा आक्रमण,ड्राइभरको मृत्यु
२२ अप्रिल,एजेन्सी । कोरोनाभाइरसको परीक्षण स्याम्पल बोकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को गाडीमाथि म्यानमारमा आक्रमण भएको छ । आक्रमणमा गाडीका ड्राइभरको मृत्यु भएको छ भने एक सरकारी अधिकारी गम्भीर घाइते भएका छन् ।डब्लूएचओका अनुसार सोमबार रखाइन राज्यको मिन्ब्यामा भएको...
कोरोनाबाट अमेरिकामा २४ घण्टा भित्र २ हजार ७ सय बढीको मृत्यु
२२ अप्रिल,एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको इपिसेन्टर यतिबेला अमेरिका बनेको छ । अमेरिकामा दिनप्रतिदिन कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या तिब्र गतीमा बढीरहेको छ । गत २४ घण्टामा मात्रै २ हजार ७ सय ५१ जनाको मृत्यु भएको एजेन्सीले लेखेका छन् ।मंगलबार जोन्स ह...
कोरोनाले युरोपमा मात्र १ लाख भन्दा धेरैको मृत्यु
२१ अप्रिल,सिड्नी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)ले युरोपमा ठुलो संख्यामा धन-जनको क्षती गरेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मध्यान्हसम्ममा ११ लाख १९ हजार भन्दा बढी संक्रमित रहेको युरोपमा एक लाख चार हजार भन्दा धेरै मानिसको मृत्यु भ...
विश्व स्वास्थ्य संगठन भन्छ ‘अबस्था थप भयावह हुनसक्छ’
२१ अप्रिल,एजेन्सी । विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रस एडनमले यदि हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकजुट हुन सकेनौं भने भविष्यमा कोरोनाभाइरसको कहर थप भयावह हुनसक्ने चेतावनी दिएका छन् । उनले भने, ‘यने एउटा यस्तो भाइरस हो जसलाई अहिले पनि धेरै देश र धेरै मानिस...

















