काठमाण्डौ । बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले देशका धेरै ठाउँमा मेघगर्जन सहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसको प्रभाव बिराटनगर देखी चितवन सम्म परिसकेको ...
नेपाल
गोरखामा जन्तीले केटी जिस्काएपछि लियो उग्ररुप,मारिए दुलाहाकै दाई,अश्रुग्याँस प्रहार
गोरखा, १९ वैशाख । गोरखाको पालुङटारमा बिवाहमा जन्ती आएका लम्जुङका एक युवकको कुटपीटमा मृत्यु भएको छ । केटी जिस्काएको भन्दै माईती तिरका स्थानीयले कुटपिट गरेपछि जन्तीको मृत्यु भएको हो भने लम्जुङको राइनास नगरपालिका ४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ...
नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एकको मृत्यु
वैशाख १९ । कुखुरा लगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण नेपालमा पहिलो पटक एक युबाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लू (एच फाइभ एन वान) बाट मृत्यु गएको हो ।गत चैत १० मा ज्वरो र खोकीका कारण अस्पताल पुगेका उनल...
राष्ट्रपति स्वदेश फिर्ती : एयर चाइनाको विमान उतै फर्कियो, हिमालयन एयरलाइन्स भारत
काठमाडौं, बैशाख १८– राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण बुधबार पनि काठमाण्डौको आकाश खाली गराइएको छ ।चीनको साताव्यापी भ्रमण टुंग्याउँदै राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भए ।चीनको स्...
बुवालाई चितामा चढाउने बित्तिकै दाजुभाई बिच कुटाकुट (बेईमान सम्पती)
बैशाख १७ मानिसको मृत्यु भएपछि गाउँ शोकमग्न हुने गर्छ । तर झापाको कमल गाउँपालिका-१ स्थित किस्नेघाटमा मलामीबीच कुटाकुट भएको छ। लामो समयसम्मको अंश विवादले दाहसंस्कारस्थलमै कुटाकुट भएको हो ।मंगलबार बिहान ८५ वर्षको उमेरमा रघुनन्द गौतमको मृत्यु भयो। गौतम काइँला छोरासँग दम...
बालुवाटारको जग्गामा माधव नेपालपछि बाबुराम पनि मुछिए
१५ बैशाख काठमाण्डौ । बालुवाटारको बहुचर्चित सरकारी जग्गा व्यक्तिका नाममा ल्याइएको सन्दर्भमा विभिन्न ठाउँबाट आ-आफूलाई पायक पर्ने हिसाबले व्याख्या-विश्लेषण भइरहेका बेला थप संवेदनशील तथ्यहरु फेला परेका छन् ।प्राप्त तथ्य र प्रमाणित दस्तावेजका आधारमा भन्न सकिन्छ- ०२१ सालमा...
बीआरआईमा नेपालको प्रस्ताव पारित
१५ वैशाख । चीनको बेईजिङमा हालै सम्पन्न अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कन्फ्रेन्स अन्तर्गत दोस्रो अन्तरराष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ ।बिभिन्न देशका सयौ राष्ट्र प्रमुख सहित ५ हजार भन्दा बिशिष्ट ब्यक्तित्वहरुको सहभागी...
रिना मृत्यु काण्डःसिसि टिभिमा रिक्सामा लाश लगेको खुलासा
पथरी । शनिबार रहस्यमय तरिकाले मृत फेला परेकी रीना बस्नेतको घटना प्रकरणमा नयाँ तथ्य फेला परेको छ । मुख्य बजार क्षेत्रका पसलमा जोडिएका सीसी क्यामेराको फुटेज हेर्दा शङ्कास्पद दृश्य देखिएको छ ।उक्त फुटेजमा नकाब लगाएका एक पुरुषले ठेला चलाएर दगुरेका छन् । ठेलामा बेरिएको वस्तु...
प्यासिफिक हस्पिटालिटीले अर्गानिक उत्पादनको बिक्री वितरण गर्ने
बैशाख १० काठमाडौं । अष्ट्रेलियामा ब्यसाय गर्दै आएका गणेश केसीले संचालन गरेको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमीले नेपाल अधिराज्य भरका उत्पादन भएका जैविक तथा विषादी रहित तरकारी र किसान द्वारा उत्पादित खाद्य वस्तु बिक्री बितरण गर्ने भएको छ ।मैतिदेवीमा स्थित प्...
रिना मृत्यु प्रकरण: प्रेमी प्रक्राउ, श्रीमान नेपाल फर्किए
१० बैशाख केही दिन अगाडी आफनै डेरा अगाडी नग्न अवस्थामा मृत फेला परेकी रिना बस्नेतको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । प्रहरीले सुरुमा आत्महत्या गरेको हुन सक्ने भन्ने अनुमान गरेको थियो ।घटनापछि स्थानीयले प्रहरीलाई चर्काे दबाब दिएपछि रिनाको प्रेमी भनिने कमल नेपाललाई प्...
















