एजेन्सी । चीनमा अहिले कोरोना भाइरसले आतंक मच्चाइरहेको छ । कोरोना भाइरस फैलनुमा चिनियाँको खान्कीलाई दोष दिइएको छ । अहिले एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा एक चिनियाँ नागरिक खुल्ला बजारमा एउटा जिउँदो भ्यागुतो खाइरहेको देखिएका छन् ।कोरोना भाइरस कसरी फैलियो भन्...
February 2020
फेरी दु:खद् खबर ! सिड्नीको समुन्द्रमा मृत भेटिए नेपाली युबा
सिड्नी । यो साता सिड्नीमा दुई जनाको ज्यान गएको छ । गत बिहिबार मात्रै कोग्रा बस्ने बिध्यार्थी रमिला महर्जनको उपचारका क्रममा मृत्यु भएको थियो । उनको सोमबार नै अन्त्यष्टी गरिएको छ । सोमबार नै सिड्नीमा अर्को दुखद् घटना घटेको छ । सिड्नीको वाटामालाको सामुन्द्रिक तटमा ...
सिड्नीमा रमिलाको मृत्यु
सिड्नी । ललितपुर स्थायी ठेगाना भएकी रमिला महर्जनको बिहिबार सिड्नीमा उपचारको क्रममा निधन भएको छ । उनी दुई वर्ष अघि उच्च शिक्षाका लागि सिड्नी आएकी थिईन् ।नेपालीहरुको बाक्लो बसोबास रहेको कोग्रा सबअर्बमा श्रीमान सन्जय महर्जन संगै बस्दै आएकी रमिला केहि समय देखी नै पेटको दुख...
रिहा लगत्तै कृष्ण बहादुर महराको कडा अभिब्यक्ती,मुलुकको स्वाधीनताको रक्षा पहिलो र उच्च प्राथमिकतामा
काठमाडौं – जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महराले रिहा भए लगत्तै बक्तव्य सार्बजनिक गरेका छन् । बलात्कार प्रयासको आरोपमा मुद्दा खेपेका महराले रिहा पछि बक्तव्य मार्फत मुलुकको स्वाधीनताको रक्षाका लागि लाग्ने प्रतिबद्धता गर्दै सबैलाई धन्यबाद...
जापानमा थप ७५ जनामा कोरोना भाइरस
टोकियो । जापानमा एकैदिन ७५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना (कोभिड १९) भाइरसको संक्रमण पाइएको छ । यसैगरी योकोहामा पोर्टमा रहेको पानीजहाजमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ...
डिल्लीबजार कारागार बाट सानदार तरिकाले बाहिरिए महरा
काठमाण्डौ । यौन दुर्ब्यवहार (बलत्कार) आरोपमा करिब चार महिना देखी थुनामा रहेका पुर्ब सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाउई दिएको छ । सोमबार अदालतले सो निर्णय सुनाएको हो ।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा महरालाई त...
बलत्कारको मुद्दामा कृष्ण बहादुर महराले पाए सफाइ
काठमाण्डौ । यौन दुर्ब्यवहार (बलत्कार) आरोपमा थुनामा रहेका पुर्ब सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाउई दिएको छ । सोमबार अदालतले सो निर्णय सुनाएको हो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा महरालाई तीन महिना अघि पुर...
नेपाली युबा अमेरिकन आइडलमा (भिडियो)
काठमाण्डौ । अमेरिका बस्दै आएका नेपाली युबा दिवेस पोख्रेल विश्व चर्चित रियालिटि शो अमेरिकन आईडलमा पुगेका छन् । उनले आईडलमा अडिसन दिएर सफल समेत भएका छन् ।काठमाडौंमा जन्मिएका २१ बर्षीय दिवेशको निर्णायकहरुले समेत प्रंससा गरेका छन् । स्टेज नाम आर्थर गनको रुपमा परिचित उनले न...














