काठमाण्डौ ।
यौन दुर्ब्यवहार (बलत्कार) आरोपमा थुनामा रहेका पुर्ब सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाउई दिएको छ । सोमबार अदालतले सो निर्णय सुनाएको हो ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा महरालाई तीन महिना अघि पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको थियो । उनी डिल्लीबजार स्थित कारागारमा थिए ।