https://www.facebook.com/NEPALITVAUS/videos/182590763062412/ ...
February 2020
मुना कार्की हत्या प्रकरण : ‘विजयले ६ वर्षदेखि विना तलब कार्कीको घरमा काम गरेका थिए’
दाङ। पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या गरेर आत्महत्या गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । विजयको गाउँमा सन्नाटा छ, छोराको शव बुझ्न ५० वर्षीय बाबु मंगलबार बिहानै काठमाडौं हिंडेका छन् भने ४५ वर्षीया बिरामी आमालाई घटनाबारे जानकारी नै छैन ।पूर्व स...
चीनमा कोरोनाभाइरसबाट ठूलो विनाश,१४ हजार लाश जलाइएको आशंका
काठमाडौं। गत महिना चीनको वुहान शहरबाट फैईलिएको कोरोनाभाईरसले अहिले विश्व आतंकित पारेको छ । चीनभर अहिले सम्म ४५ हजार भन्दा बढी ब्यक्तिहरु कोरोनाभाईरसले ग्रस्त छन् । भने आधिकारिक रुपमा ९०८ जनाको मृत्यु भईसकेको छ ।चीन बाहेक पहिलो पटक केहि दिन अघि फिलिपिन्समा २ जनामा संक्र...
पोर्चुगलका एनआरएन वरिष्ठ उपाध्यक्षको दादागिरि,पत्रकार कुटे, प्रहरीमा उजुरी
लिस्वोन पोर्चुगल । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले त्यहाँस्थित एक सकृय पत्रकारलाई कुटेर घाइते पारेका छन् । लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिगं गर्न पुगेका सविन घिताललाई कार्यवाहक अध्यक्ष थापाले आइतवार साँझ...
त्रिभुवन विमानस्थलको कफीसपमा आगलागी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित कफि सपमा सोमबार राती आगलागी भएको छ । विमानस्थलको प्रस्थान कक्ष नजिकै रहेको कफी सपमा आगलागी भएको हो ।बिमानस्थलका एसपी दान बहादुर मल्लका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हो । विमानस्थलको प्रस्थान कक्षमा रहेको कफी सप...
अपडेट! पुर्ब सचिबको श्रीमती मुनाको हत्या गरेर कामदारले गरे हात्महत्या
काठमाडाैं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको धारिलो वस्तु प्रहार गरी हत्या गरेको खुलेको छ। सीसीटीभी भिडियो फुटेजबाट मुनाको हत्या धारिलो वस्तुबाट भएको प्रहरीले जानकारी दिएकाे छ।फुटेजमा चौधरीले मुनालाई घाँटीमा समातेर घिसार्दै लगेको देखिएको बताइएकाे छ। सीसीटीभ...
मुना कार्की घटना: सिसिटीभी फुटेमा कुटपिट,कुटपिटपछि हत्या हुन सक्ने,मुनाको पोष्टमार्टम हुदै
काठमाण्डौ । पूर्व सचिव अर्जुन कार्कीको घरमा सोमबार बिहान घटेको घटना रहस्यमय बनेको छ । पुर्ब सचिब कार्कीको श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा निधन भएको छ । भने,घरमा काम गर्ने दाङका बिजय चौधरी झुण्डिएको अबस्थामा मृत अबस्थामा फेला परेका थिए ...
पूर्वसचिवको घरमा रहस्यमय हत्याः पत्नीको अस्पतालमा मृत्यु, कामदार मृत भेटिए
काठमाडौं । आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ ।ललितपुर उपमहानगरपालिका–२, सानेपामा रहेको घरको भान्छा कोठामा गम्भीर घाइते अवस्थामा फेला परेकी कार्कीको...
निर्मला पन्त हत्या प्रकरणमा अन्ततः दिलीप नै दोषी
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रत...
अष्ट्रेलियामा बर्षात् जनजीवन प्रभावित
सिड्नी, शुक्रबार देखी अष्ट्रेलियाको अधिकांस क्षेत्रमा ठुलो मात्रामा बर्षा भईरहेको छ । निरन्तर तीन दिन देखीको बर्षाको कारण अष्ट्रेलियाको जनजीवन समेत प्रभावित बनेको छ ।शुक्रबार बाट बर्षात् सुरु भएका सप्तान्त (विकेण्ड)का कारण जनजीवनमा कम प्रभाब परे पनि बर्षा नरोकिए सोमबार...














