अष्ट्रेलियामा फैलिदै कोरोना भाइरस,संक्रमितको संख्या १४ पुग्यो

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्डमा पुन: अर्को व्यक्तिमा पनि नोभेल कोरोना भाइरस संक्रमण भेटिएको छ । गोल्ड कोस्टमा थप एक चिनियाँ पयर्टकमा भाइरसको संक्रमण भेटिएको हो । भाईरसले संक्रमित ३७ वर्षीय पुरुषलाई गोल्ड कोस्ट युर्निभसिर्टी हस्पिटलमा राखिएको छ । मंगलबार पनि एक...

अवतरण गर्ने क्रममा १७७ यात्रु बोकेको बिमान इस्तानबुलमा दुर्घटना,३ टुक्रामा भाँचिदा १ को मृत्यु २१ घाइते !

टर्की। १७७ यात्रु बोकेको पिगासुस एयरलाईन्सको बिमान इस्तानबुलमा अवतरण क्रममा ३ टुक्रामा भाँचिएको छ। इस्तानबुलको सबिहा गोक्चेन बिमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो । दुर्घटनामा १जनाको ज्यान गएको छ भने कम्तिमा पनि २१ जना घाइते भएको अनुमान गरिएको छ । अवतरण गरिस...

कोरिनाभाईरसको असर : अष्ट्रेलियामा पर्यटक प्रबेशमा बन्देज

सिड्नी । चीन बाट सुरुबात भएको कोरोनाभाईरसकै कारण चिनिया बिमानस्थल बाट अष्ट्रेलिया प्रबेश गर्ने पर्यटकहरुका लागि थप कडाई गरिएको छ । भाईरस चीन बाट नै बिभिन्न देशमा पुगेका कारण बिशेष कडाई गरिएको हो । अबको दुई साता चीनको कुनै पनि बिमानस्थल प्रयोग गरेर अष्ट्रेलिया प्रबेश गर...