टर्की।
१७७ यात्रु बोकेको पिगासुस एयरलाईन्सको बिमान इस्तानबुलमा अवतरण क्रममा ३ टुक्रामा भाँचिएको छ। इस्तानबुलको सबिहा गोक्चेन बिमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा १जनाको ज्यान गएको छ भने कम्तिमा पनि २१ जना घाइते भएको अनुमान गरिएको छ । अवतरण गरिसकेपछि बोइंग 37-86J रनवेमा चिप्लीदा रनवे छोडेर सतहमा ठक्कर खादा बिमान ३ टुक्रामा भाचिएको हो ।
दुर्घटना बारे थप जानकारी र कारण आईसकेको छैन ।