काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)को कास्की जिल्ला कार्यसमितिको अध्यक्ष रहेका गुरुङलाई बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ...
January 2020
अष्ट्रेलियामा फालिएका बोतल संकलन गरेर नेपालमा शिक्षा
सिड्नी । कलेक्ट एण्ड एजुकेट नामक संस्थाले अष्ट्रेलियाको सिड्नीमा फालिएका खाली बोतल संकलन गरेर त्यस बापत आएको रकम नेपालका ग्रामीण भेगमा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । १० सेन्ट प्रति बोतल बाट संकलन गर्दै नेपालमा शिक्षा बाट बन्चित भएका र ग्रामीण भेगका शिक्षामा सहय...
अग्नि सापकोटालाई पक्राउको माग सहित सर्वोच्चमा रिट
काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटा विरुद्ध अन्तत: सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । उनको हुनेवाला सभामुखका लागि चर्चा चले देखि नै बिबादमा तानिएका थिए ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्राबर सापकोटा विरुद्दको रिट दायर गरेका...
गोष्ठीमा सहभागी हुन अमेरिका गएकी उपप्रमुख बेपत्ता !
काठमाण्डौ । कालिकोटको तीलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) चार महिनादेखि सम्पर्कविहीन भएकी छन्। गत असोजदेखि उपप्रमुख नेपाली नगरपालिकाको सम्पर्कमा छैनन्। उपप्रमुख नगरपालिकाबाट सम्पर्कविहीन हुँदा दैनिक कामकाजमा समेत असर परेको छ। नगरपालिकाकी उपप्रम...
राष्ट्रिय सभा सदस्यमा नारायणकाजी विजयी
पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन् ।श्रेष्ठका प्रतिदन्दी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरले ज...
अष्ट्रेलियामा अग्नी नियन्त्रक बिमान दुर्घटना,तीन अमेरिकी नियन्त्रकको निधन
सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य अन्तर्गत दक्षिणी क्षेत्रमा डढेलो नियन्त्रणका लागि पानी बोकेको बिमान बिहिबार दिउँसो १ बजेर ३० मिनेटमा दुर्घना हुदा ३ अमेरिकी अग्नी नियन्त्रको निधन भएको छ । वाटर बोम्बर एअरक्राफ्ट (विमान) सी १३० दुर्घटना भएको र यसमा सवा...
पक्राउ परे सांसद दीपक मनाङ्गे
पोखरा । गण्डकीका प्रदेशसभा सदस्य राजिव गुरुङ अर्थात् दिपक मनाङगे पोखराको लेकसाईड बाट बिहिबार पक्राउ परेका छन् । सांसद मनाङगेले मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्बजनिक स्थलमै कुटेका थिए ।गुरुङलाई कुटेपछि बिबादमा तानिएका मनाङेले बुधबार पत्रकार सम्मेलन गरी ...
माग्ने बुढा ट्राफिक कारबाहीमा
काठमाण्डौ । चर्चित हाँस्य कलाकार केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ ट्राफिक कारबाहीमा परेका छन् । माग्ने बुढा इमाडोलस्थित घरबाट कोटेश्वरतर्फ गाडी चलाएर निस्कने क्रममा ट्राफिक कारबाहीमा परेका हुन् ।माग्ने बुढाले आफूले ‘सिटबेल्ट’ नलगाएको कारण कारबाही परेको बताए । ‘सिटबेल...
हिटर बालेर सुत्दा ८ पर्यटकको ज्यान गयो
काठमाडौ । मकवानपुरको थाहा नगरपालिकाको पानारोमा रिसोर्टमा हिटर बालेर सुतेकै कारण ८ भारतीय पर्यटकको मृत्यु भएको छ ।सोमबार राती पर्यटकहरुले हिटर बालेर सुतेको र हिटरकै कारण निसास्सिएर अचेत अबस्थामा फेला परे पनि उपचारका लागि अस्पताल लगिएको थियो । भारतको केरेलाबाट उत्तरी क्ष...
















