प्रहरी हिरासतमा गायिका आस्था राउत,४ दिन म्याद थप

काठमाण्डौ । नेपाल प्रहरी र संगठन माथि नै धावा बोलेकी गायिका आस्था राउतलाई सोमबार बिहान नेपाल प्रहरीले त्रिभुवन बिमानस्थल बाट पक्राउ गरी अनुसन्धान सुर गरेको छ ।राउतलाई जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गरेको छ । अनुसन्धानका लागी प्रहरीलाई चार दिन म्याद थप गरी अनु...

बिमानस्थल बाटै पक्राउ परिन् गायिका आस्था राउत

काठमाडौं । गायिका आस्था राउत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट सोमबार बिहान पक्राउ परेकी छिन् । उनी भारत बाट काठमाण्डौ अबतरण भएर निस्कदै गर्दा बहिर्गमनद्वार बाट नै प्रहरीले पक्राउ गरेको स्रोत बताउछ । पक्राउ पछि राउतलाई अहिले पक्राउ महानगरिय प्रहरी परिसर टेकुमा ल...

अमेरिकामा हेलिकप्टर दुर्घटना, चर्चित खेलाडी कोके सहित ९ को मृत्यु

सिड्नी । अमेरिका स्थित  लस एन्जल्समा सोमबार बिहान निजी हेलिकप्टर दुर्घटनामा भएको हो । हेलिकप्टर दुर्घटनामा बास्केटबलका चर्चित खेलाडी ४१ वर्षीय कोके ब्राउट र उनको १३ वर्षीया छोरीसहित ९ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण भने खुलिसकेको छैन । दुर्घटनाबारे अनुसन्धा...

Coronavirus cases confirmed in Sydney

27 January | Sydney NSW Health is urging people who have recently returned from Wuhan or have been in contact with a confirmed case of novel coronavirus infection to ensure they are aware of the symptoms and seek immediate health assessment if symptoms develop within 1...

अष्ट्रेलियामा संगठित भए दोलखाली

सिड्नी । दोलखा स्थायी ठेगाना तथा बसोबास भएका दोलखालीहरु अष्ट्रेलियामा संगठित भएका छन् । दोलखालीहरुले आईतबार सिड्नीमा एक औपचारिक कार्यक्रमका बिच ‘दोलखा समाज अष्ट्रेलिया’ गठन गरेका हुन् ।न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिञ्यदुत दिपक खड्काको प्रमुख आतिथ्यतामा आयोजित का...

प्रदेश २ का जिल्लामा सवारी दुर्घटनामा बृद्धी, दुर्घटना बढ्नुको मुख्य कारण मानवीय लापारवाहि

बारा जिल्ला लगायत प्रदेश २ को ८ वटा जिल्लामा सवारी दुर्घटनामा बृद्धी भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्याड्ढले दुर्घटनाको डर लाग्दो तथ्याँक देखाएको हो । आर्थिक बर्ष ०७३÷७४ मा मध्ये क्षेत्रका ८ जिल्लामा १ हजार १ सय ९४ ...

अष्ट्रेलियामा भेटियो कोरिनाभाईरस

सिड्नी । चिन बाट सुरु भएको कोरोनाभाईरस अमेरिका सहित केहि देशमा फेला परेको छ । यसै साता मात्र नेपालमा समेत कोरोनाभाईरसका बिरामी भेटिएका थिए । उनको अहिले उपचार भईरहेको छ ।कोरोनाभाईरसले चिनमा ठुलो रुप लिदैछ । अहिले चिनमा कोरोनाभाईरसका बिरामीको उपचारका लागि छुट्टै बिशेष अस...

मोरङको केराबारी गाउँपालिकामा बम विस्फोट

मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ । गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहानमात्रै डिस्पोज गरिएको छ । केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे बम विस्फोट भएको सोही गाउँपालिकाका अध्यक...

रौतहटको एक शाकाहारी गाउँ: सुर्तीमदिरा निषेध !

इन्दिप कोइराला, नेपाल ।  सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन गर्नेले रौतहटको एक गाउँमा बास नै पाउँदैनन्।चन्द्रपुर नगरपालिका ९ स्थित नजरपुर गाउँमा वर्षौंदेखि गाउँलेहरुले मदिरा तथा सुर्तीजन्य पदार्थ निषेध गर्दै आएका छन्। निजानन्दधामका नामले यो ठाउँ प्रशिद्ध छ। यो प्रदेश २...

मर्यादाक्रम उल्लंघन गर्दै गौरिशंकर माविमा वार्षिकोत्सव एवं अभिभावक दिवस समपन्न

बाराको निजगढ नगरपालिका वडा नं ८ स्थित श्री गौरिशंकर माविको ४६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समपन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश २ का मुख्य मन्त्री लाल बाबु राउत आउने भनिएको भएतापनि कार्यक्रममा भने आएनन्, सेहि कार्यक्रममा विद्यालयका संस्थापक पुर...