फेरी दुखद् खबर:पौडी खेल्दा २ बिध्यार्थीको ज्यान गयो

सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको विरोवरा नेश्नल पार्क स्थित नदिमा पौडी खेल्ने क्रममा डुबेर दुई नेपाली बिध्यार्थीको ज्यान गएको छ । पौडी खेल्न ३ जना संगै छिरे पनि दुई जना पौडीदा हराएका थिए भने एक जना अहिले अस्पतालमा उपचाररत रहेको एनएसडब्लु प्रहरीले जनाएको छ...

सेक्सका लागि भेट्ने योजना गरेकोमा नेपाली युबा पक्राउ

सिड्नी । निरन्तर च्याट र अश्लिल सामाग्री पठाउदै सेक्सका लागि १४ बर्षीय बालिका संग भेट्ने योजना बनाएको केसमा साउथ सिड्नीमा एक नेपाली युबा पक्राउ परेका छन् । एनएसडब्ल्यू प्रहरी जासूसहरूले उनलाई पक्राउ गरेको हो ।घटनामा संलग्न एक प्रहरीका अनुसार एक महिना लामो अनुसन्धान पछि...

सिड्नीमा पौडी खेल्दा नेपाली युबाको ज्यान गयो

सिड्नी । गर्मी बढे संगै समुन्द्रमा पौडी खेल्ने रहर लाग्नु स्वभाबिक हो तर पौडीको पुरा जानकारी र सिप नहुदा अकालमा ज्यान समेत गुमाउनु परेको छ ।पछिल्लो समय अष्ट्रेलियामा बिभिन्न घटनामा नेपाली युबाहरुको ठुलै संख्यामा अकालमा ज्यान गएको छ । सिड्नी बाट करिब ४ घण्टाको दु...

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई जनताले लखेटे

सिड्नी । पछिल्लो समय अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य सर्बाधिक डढेलोको चपेटामा परेको छ । एनएसडब्लुका बिभिन्न स्थानहरुमा लामो समय देखि निरन्तर रुपमा डढेलो लागिरहेको छ ।निरन्तर रुपमा डढेलो लाग्नाले हजारौ मानिस बिस्थापित बनेका छन् । भने,ठुलो मात्रामा धनको क्षती पुग...

नेपालमा भुकम्प

सिड्नी । नेपालमा पटक पटक भुकम्पको धक्का गईरहेको छ । कास्कीमा बिहीबार राति भूकम्पले हल्लाएको छ । राति ९ बजेर ५९ मिनेटमा कास्कीको गहचोकलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।भूकम्पको मापन ३.८ रेक्टर स्केलको रहे पनि रातीको समय भएकाले त्यसले धेरैलाई झस्काएको थियो । कम्तीमा...

दूतावासमा आक्रमणपछि ट्रम्पको यस्तो चेतावनी

वासिङटन । इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मङ्गरबार फोन गरेर घटनाप्रति आपत्ति जनाउ...

रीमाले मनोज गजुरेललाई किन भनिन् श्रीमान् ?

काठमाडौं । कमेडी च्याम्पियनको १० औँ एपिसोडमा होस्ट रीमा विश्वकर्माले जज मनोज गजुरेललाई श्रीमान भनेपछि कार्यक्रममा हाँसो छायो। मनोज पनि डिभोर्सी, रीमा पनि डिभोर्सी। श्रीमान भने लगत्तै रीमाको दिमागमा के आयो कुन्नी, उनले श्रीमान कस्तो ... भन्दाभन्दै आफैँ हाँस्न थालिन्। ...

स्थगीत भयो राई ईज किङ लाईभ ईन सिड्नी

सिड्नी । नयाँ बर्ष सन् २०२० को अबसरमा कलिउड क्लबले घोषणा गरिएको ‘राई ईज किङ’ राजेश पायल राई लाईभ ईन सिड्नी सांगितिक कन्सर्ट भएको छ ।अष्ट्रेलियामा क्रिसमस लगायत लामो अबधिको सार्बजनिक बिदालाई मध्यनजर गर्दै समयमा नै भिषा आबेदन पेस गरिएको अबस्थामा समेत क्रिसमस लगायतको बिदा...