सिड्नीमा पौडी खेल्दा नेपाली युबाको ज्यान गयो

सिड्नी ।
गर्मी बढे संगै समुन्द्रमा पौडी खेल्ने रहर लाग्नु स्वभाबिक हो तर पौडीको पुरा जानकारी र सिप नहुदा अकालमा ज्यान समेत गुमाउनु परेको छ ।पछिल्लो समय अष्ट्रेलियामा बिभिन्न घटनामा नेपाली युबाहरुको ठुलै संख्यामा अकालमा ज्यान गएको छ ।

Photos: TROY PEARSON/TOP NOTCH VIDEO

सिड्नी बाट करिब ४ घण्टाको दुरी स्थित ओरेज सबअर्बमा बिहिबार २७ बर्षिय तामाङ थरका एक युबाले पौडी खेल्ने क्रममा अकालमा ज्यान गुमाएका छन् । उनी सिड्नी बस्दै आएका थिए ।

लेक कनबोलस स्थित पौडी खेल्ने क्रममा उनी हराएका थिए । त्यस लगत्तै उनका साथीभाईले दिउसो २ बजेको समयमा प्रहरीमा हराएको सुचना दिएका थिए । उद्दार टोलीले उनको सबलाई बिहिबार नै समुन्द्र बाट बाहिर ल्याउन सफल भए । यद्पी प्रहरीले प्रशासनिक काम नसकिएको भन्दै सो घटनाको बिबरण सार्बजनिक गरेको छैन ।

Emergency services were called to Lake Canobolas on Thursday after a man went missing in the water. Photo: TROY PEARSON/TOP NOTCH VIDEO+4

तामाङको शब नेपाल पठाउन सहयोग रकम उठाउन सुरु गर्न लागिएको सिड्नीका रामजी बस्नेतले नेपाली टिभिलाई बताए ।थप जानकारी आउन बाँकी ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।