अष्ट्रेलियाका प्रधानमन्त्रीलाई जनताले लखेटे

Photo : PM Scott Morrison / Google

सिड्नी ।
पछिल्लो समय अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य सर्बाधिक डढेलोको चपेटामा परेको छ । एनएसडब्लुका बिभिन्न स्थानहरुमा लामो समय देखि निरन्तर रुपमा डढेलो लागिरहेको छ ।निरन्तर रुपमा डढेलो लाग्नाले हजारौ मानिस बिस्थापित बनेका छन् । भने,ठुलो मात्रामा धनको क्षती पुगेको छ । यसै क्रममा डढेलो पिडितहरु सरकार संग समेत असन्तुष्ट रहेको हालै सार्बजनिक एक भिडियोले बताउछ ।

प्रधानमन्त्री स्कट मोरिसन हालै एनएसडब्लुको कोबार्गो सबअर्बका डढेलो पिडिहरुलाई भेट्न जादा मोरिसन प्रति आक्रोस ब्यक्त गर्दै असभ्य भाषामै गालि-गलौज गरेका छन् । स्थानीयहरुको गालीका कारण प्रधानमन्त्री मोरिसन कुनै प्रतिकृया नदिई सो स्थान बाट फर्केका छन् ।

भिडियो हेर्नुहोस् :

PM swiftly leaves community after furious residents.

Scott Morrison has hastily left a meeting with bushfire victims after angry residents began yelling furiously. #9News

Gepostet von 9 News Sydney am Donnerstag, 2. Januar 2020

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।