कस्ले दिए भीम रावललाई ज्यान मार्ने धम्की ?

काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्या न मा र्ने धम्की आएको बताएपछि नयाँ वहस सुरु भएको छ । प्राय नेपाली राजनीतिमा कुनै न कुनै प्रकारका हल्ला र फण्डाहरु भइर...

अष्ट्रेलियाको आगोमा २८ जनाको मृत्यु, दुई हजार घर ध्वस्त, ३० प्रतिशत जंगल सखाप

सिड्नी । दक्षिण–पूर्वी अष्ट्रेलियाका झाडीयुक्त जंगलमा गत सेप्टेम्बरदेखि आगलागी भइरहेको छ । कम्तीमा २८ जनाको ज्यान गइसकेको छ । जति डेनमार्कको भूभाग छ, अष्ट्रेलियाको त्यति नै भू–भागमा आगलागी भएको छ । कम्तीमा दुई हजार घर ध्वस्त भइसकेका छन् । स्थिती थप चिन्ताजनक हुने अनुमान...

...

इरानको मिसाईलबाट विमान खसेको दाबी

(एजेन्सी) । इरानमा गत बुधवार बिहान १७६ जना सवार युक्रेनको बोइङ ७३७-८०० विमान दुर्घटना ईरानकै मिसाईलबाट भएको दाबी गरिएको छ । क्यानाडेली, अमेरिकी र बेलायती अधिकारीहरुले पनि गुप्तचरको सूचनाको हवाला दिँदै विमानलाई इरानको मिसाइलबाट नै खसालेको दाबी गरेका छन् ।इमाम खोमेनी अन्...

सन्दिपको जुत्तामा बुसफायर हिरोज र भिजिट नेपाल

सिड्नी । अष्ट्रेलियाको बिस ब्यास लिग क्रिकेट खेलिरहेका चर्चित क्रिकेटर सन्दिप लामिछानेको जुत्ताको तस्विर यतिबेला भाईरल बनेको छ । उनको जुत्तामा एकमा बुसफायरमा हिरोज लेखेर नमस्तेको संकेत गरेका छन् भने अर्कोमा भिटिज नेपाल २०२० लेखेका छन् । जुन तस्विर मेल्बर्न स्टारले ट्वी...

समचारप्रति राजदुताबासको गम्भीर ध्यानाकर्षण

सिड्नी । मंगलबार सिड्नीमा आयोजित नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा चौतर्फी रुपमा आएका प्रचारमा सहभागी जुलुसलाई ओपेरा हाउसका सुरक्षाकर्मीले रोकेको सन्दर्भमा नेपाली राजदुताबास क्यानबेराले प्रेस बिज्ञप्ती निकालेको छ ।केहि समय अघि फेसबुक मार्फत् सार्बजनिक प्रेस बिज्ञप्तीम...

१९२ जना बोकेको युक्रेनको बिमान दुर्घटनामा

सिड्नी । युक्रेन ईन्टरनेश्नलको बिमान बुधबार बिहान तहरानको ईमाम खामोनी बिमानस्थल नजिकै दुर्घटनामा परेको छ । बिमानमा १८० यात्रु र १२ जना चालक दलका सदस्य गरी १९२ जना उडेका थिए । बोइङ ७३७-८०० दुर्घटनामा परेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । युक्रेनको राजधानी के...

न्यूयोर्कमा ट्रकको ठक्करबाट १० बर्षीय बालकको निधन

सिड्नी । अमेरिकाको न्युयोर्क सिटीमा ट्रकको ठक्करबाट १० बर्षीय नेपाली बालक श्रीजल पन्थीको निधन भएको छ । उनलाई स्कुल जाने क्रममा सडकमा फोहोर बोक्ने ट्रकले ठक्कर दिएको हो । उनलाई आमाले स्कुल पुराउदै गर्दा सो घटना भएको हो । घटनामा आमा समेत शक्त घाईते भएको अमेरिकाका बिभिन्न...

सिड्नीमा पानी पर्यो,बुसफायर नियन्त्रणमा आउदै

सिड्नी । करिब दुई महिना देखि अष्ट्रेलिया बुसफायरले संक्रमणमा गुज्रिरहेको छ । लामो समय देखि पानी नपर्नुले पनि बुसफायरले उग्र रुप लिएर नियन्त्रण बाहिर आईसेकेको थियो । अष्ट्रेलियाको यो बिपद्मा सामना गर्न सहानुभुती र प्रार्थना विश्वभर बाट आईरहेको छ भने सामुदायिक हिस...

सुलेमानीको अन्त्येष्टिमा ३५ जनाको मृत्यु

एजेन्सी एजेन्सी । शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ । इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको...