बेलायतका एनआरएन नेता कुल आचार्यलाई कोरोनाको संकेत

१९ अप्रिल,सिड्नी । यो समचार तयार पार्दा सम्म कोरोनाभाइरस (कोभिड-१९)ले विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । यसमा सर्बाधिक बेलायतमा १७ जना,अमेरिकामा ८ जना,संयुक्त अरब इमिरेट्समा २ जना र आयरल्याण्डमा १ जनाको नेपालीको मृत्यु भएको हो ।यसैबिच गैर-आवासीय नेपाली संघ बेलायतक...

एनआरएनए अष्ट्रेलिया संग ४३८ ले मागे राहत,९२ बिध्यार्थीलाई बितरण

२९ मार्च,सिड्नी । कोरोनाभाईरसले उत्पन्न गराएको जटिल परिस्थतका कारण अष्ट्रेलियाका हजारौ नेपाली बिध्यार्थी आर्थिक संकटमा पर्न थालेका छन् । गत साता देखि नै अधिकांसको काम बन्द हुनाले आर्थिक संकट आईलागेको हो । यसैबिच अष्ट्रेलिया आएका नयाँ बिध्यार्थी,सेल्फ आईसोलेसनमा बसेका र...

एनआरएनए अष्ट्रेलियाले नयाँ बिध्यार्थीलाई खाना दिने,सोमबार देखि हेल्पलाईन चल्ने

२० मार्च,सिड्नी । अहिले विश्वभर कोरोनाभाईरस (कोभिड-१९) को त्रास छाईरहेको छ । पछिल्लो समय ईटाली,बेलायत,अमेरिका,अष्ट्रेलिया र क्यानडालाई सताईरहेको छ । कोरोनाकै कारण मृत्यु हुनेको संख्यामा ईटाली पहिलो स्थानमा छ । चीनमा भन्दा बढी असर ईटालीमा पर्दा दैनिक चार सयको हाराहारीमा...

युकेमा एनआरएन अध्यक्ष कुमार पन्त सहितको ४ करोड घोटालाका बिरुद्द नाराबाजी (भिडियो)

६ मार्च लण्डन । गैर आबासिय नेपाली संघको आयोजनामा बिहिबार भएको एक औपचारीक कार्यक्रममा कार्यक्रममा पुगेका केहि युबाले चर्को बिरोध गर्दै नाराबाजी र कालो झण्डा समेत देखाएका छन् ।एनआरएन अध्यक्ष कुमार पन्त सहितका एनआरएनए युकेका पदाधिकारीहरुको उनीहरुले चर्को बिरोध गरेका हुन् ...

एनआरएनए पोर्चुगलका अध्यक्षले दिए पत्रकार बिरुद्द उजुरी

गणेश पाण्डेय, लिस्बन। गैर-आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले आफ्नो व्यक्तिगत र सार्वजनिक जीवनमा आँच पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् ।पत्रकारिताको धर्म र सिदान्त बिपरित आफ्नो चरित्रहत्या र मानहानी हुने समाचार भोइस अफ नेपालले सम्प्रेष...

पोर्चुगलका एनआरएन वरिष्ठ उपाध्यक्षको दादागिरि,पत्रकार कुटे, प्रहरीमा उजुरी

लिस्वोन पोर्चुगल । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले त्यहाँस्थित एक सकृय पत्रकारलाई कुटेर घाइते पारेका छन् । लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिगं गर्न पुगेका सविन घिताललाई कार्यवाहक अध्यक्ष थापाले आइतवार साँझ...

एनआरएनए अष्ट्रेलियाको एक्सिलेन्स अवार्ड सय भन्दा बढीको मनोनयन

२३ जुलाई सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी अगष्ट १० मा साधारण सभा पछि अवार्ड नाईट गर्ने भएको छ । मेल्वर्नमा हुने अबार्डका लागि बिभिन्न बिधामा मनोनयन खुल्ला गरेको थियो । मनोनयन दर्ता सोमबार सकिएको छ । अवार्ड संयोजक गणेश केसीका अनुसार अवार्डका लागि सब...

एनआरएनए अष्ट्रेलियाको एक्सिलेन्सी अवार्डको मनोनयन आज अन्तिम दिन

२२ जुलाई सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी अगष्ट १० मा साधारण सभा पछि अवार्ड नाईट गर्ने भएको छ । मेल्वर्नमा हुने अबार्डका लागि बिभिन्न बिधामा मनोनयन खुल्ला गरेको थियो । मनोनयन दर्ताका लागि आज अन्तिम दिन रहेको छ । हालै सम्पन्न सन् २०१९-२०२१ कार्यकालका...

एनआरएनए न्युजिल्याण्ड अध्यक्षमा केसी

२१ जुलाई सिड्नी । गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा लाल केसी निर्वाचित भएका छन् । उनले ९३५ मत प्राप्त गरेका थिए भने उनका प्रतिदन्दी घनश्याम सापकोटाले ४८६ मत प्राप्त गरेका थिए ।संघको उपाध्यक्षमा बलकुमार गोले र उद्धवप्रसाद अधिका...

मतदान अहिले सम्मकै ब्यवस्थित वातावरणमा गरियो : आयोग

सिड्नी । गैर-आबासीय नेपाली अष्ट्रेलियाको हालै सम्पन्न निर्बाचनको नतिजा पछि देखिएको बिबाद बारे निर्बाचन आयोगले बिहिबार साँझ पत्रकार सम्मेलन गरी सो बारे प्रष्ट पारेको छ । निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख निर्बाचन आयुक्त मना केसीले ज...