१४ चैत्र,काठमाण्डौ । ललितपुर– गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले १४ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।एनआरएनएको घोषणा पत्र–२०२२ “गैरआवासीय नेपाली संघको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माणमा एकता” भन्ने मूल नारा सहित सम्पन्न...
एनआरएन गतिबिधी
एनआरएनए फुटबाट जोगियो, दुई अध्यक्ष हुने
८ चैत्र,काठमाण्डौ । फुटको संघारमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवाद समाधान भएको छ । विभिन्न दलका नेतासहित भएको छलफलले विवाद समाधानको उपायसहित सहमति गरेको हो । सहमतिअनुसार अध्यक्षका प्रत्याशी डा. बद्री केसी र कुल आचार्यले एक–एक वर्ष कार्यकाल चलाउनेछन् ...
एनआरएनए कुवेतद्वारा एक महिलाको उद्धार
७ फाल्गुन, दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले एक नेपाली महिलालाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । रोजगारीको सिलसिलामा कुवेत पुगेर काम सकेर फर्किने क्रममा कम्पनीकै सवारी दुर्घटनामा परेकी झापाकी उमा पोर्तेल खाती उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्...
एनआरएनए जापानको विवाद समाधान नभए निर्वाचन गर्ने पुर्ण अधिकार
२९ माघ, टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको विवाद समाधान गर्ने जिम्मेवारी संघका संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन र भवन भट्टलाई एनआरएनए उच्चस्तरीय समितिले दिएको छ । एनआरएनए उच्चस्तरीय समितिले हिराचन र भट्टलाई एनसिसी जापानको विवाद समाधानको जिम्मा दिएको र...
मलेसियामा मृत्युदण्ड सुनाइएका सहित २५ नेपालीको उद्धार
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियाबाट २५ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन विताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन् ।यस...
एनआरएनको निर्वाचनमा सरकारले कुनै हस्तक्षेप गर्दैन : परराष्ट्रमन्त्री
१८ पौष,काठमाण्डौ । गैरआवासीय नेपाली संघको निर्वाचनमा भैरहेको ढिलाइप्रति सरकारले चासो व्यक्त गरेको छ । परराष्ट्र मन्त्री नारायण खड्काले संघको निर्वाचन गर्न निर्देशन दिनुभएको हो । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्...
एनआरएनए बिबादः कुमार पन्त नेतृत्वको कमिटी नै विघटन
७ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियामाथि परराष्ट्र मन्त्रालयले फेरि हस्तक्षेप गरेको छ। मन्त्रालयको हस्तक्षेपपछि एनआरएनए निर्वाचन अनिश्चित भएको छ। यसअघि एनआरएनएले निर्वाचन मंसिर २९ (डिसेम्बर १५) मा गर्ने तालिका सार्वजनिक गरिएको थियो।...
एनआरएनको अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा
१० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औँ महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारीको दिने भएका छन् । उनले आईतबार राजधानीमा एक औपचारिक कार्यक्रमका बिच उमेद्दवारी घोषणा गरेका हुन् ।एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध...
‘एनआरएन द सिङ्गर’ कान्तिपुर टिभिमा
लण्डन, गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ ।कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ः०० देखि १०ः०० बजेसम्म प्रसार...
नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग
लण्डन : कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ ।बेलायती यातायातमन्त्र...