कोरोनाको त्रास,कुवेत लकडाउन

२९ फागुन,काठमाडौं। महामारी रोगको रुपमा विश्व स्वास्थ्य संगठनले कोरोनाभाईरसलाई घोषणा गरिसकेको छ । चीनको हुबे प्रान्तको वुहान शहर बाट सुरु भएको यो महामारी रोग चीनमा नियन्त्रणमा आउदै गर्दा विश्वका ११८ भन्दा बढी देशमा फैईलिएको छ ।कोरोनाभाइरसको बढ्दो प्रकोपका बीच कुवेत सरका...

विश्व स्वास्थ्य संगठनले कोरोनाभाईरसलाई घोषणा गर्यो ‘महामारी’

१२ मार्च,सिड्नी । डिसेम्बर अन्तिम साता देखी चीनको हुबे प्रान्तको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसलाई अन्तत:विश्व स्वास्थ्य संगठन (डब्लुयचओ)ले महामारीका रुपमा घोषणा गरेको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुयचओ)ले केहि घण्टा अघि मात्रै मिडिया बिर्फिङमा ‘महामारी’का रुपमा घ...

कोरोना संक्रमितलाई भेटे राष्ट्रपति सी जिन्पिङले

१० मार्च,सिड्नी । चीनको हुबे प्रान्तको वुहान शहर बाट फैलिएको कोरोनाभाईरसले यतिबेला विश्वभर त्रास फैलाएको छ । चीन सहित अन्य देशहरुमा गरी करिब चार हजार जनाले ज्यान गुमाईसकेका छन् भने एक लाख भन्दा बढी संक्रमित छन् ।देश देखि बिदेश सम्म कोरोनाभाईरस फैलिए संगै सकृय बनेका चीन...

कतारले नेपाली प्रबेशमा रोक लगाएपछि नेपाल एयरलाईन्सले रोक्यो उडान

२७ फागुन,काठमाण्डौ । कतारले नेपाल सहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।कतार सरकारले सूचना जारी गर्दै नेपाल सहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान,...

बेलायतमा कोरोनाको हमला,३१९ संक्रमित ५ जनाको मृत्‍यु

१० मार्च बेलायत । चीनको हुवे प्रान्त स्थित वुहान शहर बाट सुरु भएको महामारी कोरोनाभाईरसले विश्वका पाँच दर्जन भन्दा बढी देशलाई हमला गरेको छ । कोरोनाले चीनमा मात्रै तीन हजार पाँच सय भन्दा बढिको ज्यान गईसकेको छ । भने,करिब ९५ हजार जना यसको संक्रमित छन् ।यसैबिच बलियो देश मध्...

चीनले बनायो कोरोना बिरुद्दको खोप

एजेन्सी । कोरोनाविरुद्धको खोप विकास भएको चीनको दावी छ । कोरोनाविरुद्धको खोप विकास भइरहेको काम अनुगमन गर्न पुगेका चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई टोली प्रमुखले कोरोनाविरुद्धको खोप पत्ता लागि सकेको अब आगामी महिनासम्ममा संसारभरी नै चिकित्सकीय प्रयोगका लागि बाँड्न सकिने ज...

ईटालीमा डेढ करोड जनसंख्या कोरोनाको क्वारेन्टाईनमा

९ मार्च रोम,एजेन्सी । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाईरसले ईटालीलाई निकै सताएको छ । चीन पछिको सर्बाधिक प्रभाबित देशका रुपमा ईटालीलाई कोरोनाले सताएको हो । अहिले ईटालीमा डेढ करोड भन्दा बढी मानिसहरुलाई क्वारेन्टाईनमा राखिएको छ ।इटालीका प्रधानमन्त्री ज्युसेप क...

चीनलाई अर्को धक्का क्वारेन्टाईन होटल ढल्यो,करिब १०० कोरोना पिडित भासिए

२५ फागुन,एजेन्सी । चीनको हुवाई प्रान्त स्थित वुहान शहर बाट फैलिएको कोरोनाभाईरसले चीनमा मात्रै ३ हजार भन्दा बढीले ज्यान गुमाए । विश्वब्यापी रुपमा यसले आतंकित बनाएको छ ।यसैबिच चीनको पूर्वी प्रान्त फूज्यानको चिनझोऊ शहरमा शनिबार एक होटल भत्किएको छ । कोरोना भाइरस फैलिएपछि उ...

साउदी राजपरिवारका सदस्य थुनामा

२५ फागुन,काठमाण्डौ । गल्फ कन्ट्रीमध्ये कानुनमा शसक्त मानिएको साउदी अरबका राजाको पावर शक्तिशाली छ । यही राजाका बरिष्ट तीन सदस्यहरु अहिले थुनामा रहेका छन् ।राजाका भाइसहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई कारण नखुलाइकनै गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ...

कोरोनाभाइरस संक्रमित इरानी सांसदको मृत्यु !

१ मार्च, इरान। कोरोनाभाईरसले आईतबार पहिलो पटक अमेरिकाको वासिङटन र अष्ट्रेलियाको पर्थमा समेत एक-एक जनाको मृत्यु भएको छ । चीनपछि अहिले कोरोनाभाईरस विश्वब्यापी रुपमै उच्च जोखिमका रुपमा फैलिएको छ ।कोरोना भाइरस (कोविड १९) बाट संक्रमित इरानी सांसदको शनिबार बिहान मृत्यु भएको ...