हमासलाई ट्रम्पको चेतावनी- सबै बन्धकलाई रिहा गर

२२ फाल्गुन काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई अन्तिम चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासका लागि यो अन्तिम चेतावनी’ हुने बताएका छन् ।सामाजिक प्लेटफर्म ट्रुथमा ट्रम्पले लेखेका छन्,...

मेरील्याण्ड स्थित फ्रान्सिस् स्कट कि ब्रिज पुर्णरुपमा क्षतीग्रस्त

२७ मार्च । अमेरिकाको बाल्टीमोर स्थित फ्रान्सिस् स्कट कि ब्रिज मंगलबार बिहान एक कार्गो डुंगाले ठक्कर दिदा पुर्ण रुपमा क्षतीग्रस्त भएको छ ।सामाजिक संजालमा भाईरल भएको सो घटनाको भिडियोमा पुल डुंगाको अगाडीको भाग माथि नै झरेको देखिन्छ । उक्त घटनामा के कती मानवीय क्षती भएको छ...

श्रीलङ्काले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने घोषणा

असार ११ सोमबार | (रासस-एएफपी) श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् ।श्रीलङ्काले गत वर्षको अप्रिलमा आर्थिक ...

जर्मनीले रूसमा भएका घटनालाई नजिकबाट नियालेको छ–जर्मनी

असार ९ शनिबार | रासस/एएफपी जर्मनीले रूसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ ।वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ । “सरकारले रूसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,” सरकारी प्रवक्ताले एएफ...

चिनियाँ रक्षामन्त्री र दक्षिण अफ्रिकाका सेना प्रमुखबीच भेटवार्ता

असार ७ बिहीबार | (रासस/सिन्ह्वा) बेइजिङ, ७ असार : चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङफुले बुधबार बेइजिङमा दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बलका प्रमुख रुद्जानी माफवान्यासँग भेटवार्ता गर्नुभएको छ ।लीले चिनियाँ पक्ष दक्षिण अफ्रिकी सेनासँग रणनीतिक सञ्चारलाई...

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि

असार ६  | रासस÷एएफपी मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष दुई देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थिय...

सेनासँगको झडपमा फिलिपिन्समा तीन संदिग्ध विद्रोही मारिए

असार २ शनिबार | रासस/सिन्ह्वा फिलिपिन्सको सशस्त्र सेनाले शनिबार दक्षिणी फिलिपिन्समा भएको झडपमा तीन संदिग्ध विद्रोही मारिएको जनाएको छ । अगुसान डेल नोर्टे प्रान्तको बुटुआन शहरको बाहिरी भागमा शुक्रबार न्यि पिपुल्स आर्मी (एनपिए) र सेनाबीच भीडन्त भएको थियो । एनपिए विद...

शीर्ष चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच फोन वार्ता

जेठ ३१ बुधबार | (रासस-एएफपी) बेइजिङ, ३१ जेठ : विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गर्नुभएको छ ।यो हालैको कूटनीतिक गतिविधिमा भएको उच्चस्तरीय वार्ता हो । व...

छ जना अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार

जेठ २५ बिहीबार | (रासस-एएफपी) फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिका छुरी आक्रमणको शिकार भएका छन् ।बिहीबार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण ...

इजिप्टका राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

जेठ २३ मंगलबार | रासस /सिन्ह्वा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ ।गत शनिबार सिनाई मरुभूमिको सीमामा भएको घातक गोलीबारीमा तीन जना इजरायली सैनिक र इजिप्टका एक जना प्रहरीको मृत्युपछि आज दुई देशका ...