जेठ २३ बुधबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताउनुभएको छ । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप...
Breaking news
छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
जेठ २३ मंगलबार | (रासस) काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ ।महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाह...
प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो ?
जेठ २३ मंगलबार | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत साता सम्पन्न भ्रमणमा नेपाल र भारतले कतिपय महत्त्वपूर्ण सहमति गरेको भए पनि नेपाली प्रधानमन्त्रीको नयाँ दिल्ली यात्राले जबाफ दिनेभन्दा कैयौँ प्रश्न खडा गरेको विज्ञहरूले बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र म...
प्रधानमन्त्रीको भारत भ्रमण शंकाको घेरामा
जेठ २२ सोमबार | नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकी हिजो शनिबार नेपाल फकेका छन् । भारतको भ्रमणमा रहेका दाहालले दोस्रो दिन अथात् बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र मोदीबीच भेट...
दुर्गा प्रसाईंसँग १६ करोड माग्दै अदालतमा मुद्दा, सम्पत्ति रोक्काको माग
जेठ २१ आइतबार | राजनीतिक आडमा धन्दा चलाउँदै कहिले कुन दलको साथ त कहिले कुन दलको सहयोग लिएका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय राजाको लगौटी समातेर बसेका छन् ।बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न देशव्यापी अभियान छेडेका व्यसायी दुगाई प्रसाईंले मेडिकल इक्विपमेन...
नक्कली भुटानी शरणार्थी काण्ड : ठूला भ्रष्टाचारको छानविन नगरिएको परिणाम
जेठ १८ बिहीबार | नक्कली भुटानी शरणार्थी काण्ड किन र कसरी भयो ? पहिलो त्यसको रहस्य पत्तो लगाउनु पर्ने हुन्छ । आजसम्म भएका ठुला ठुला भ्रष्टाचारका काण्डहरूमा तल्लो तहका केही व्यक्तिहरूलाई मुद्दा चलाइएको र ठुला ठुला पदमा पुगेका राजनीतिज्ञहरूलाई पैसाको बलमा उन्मुक्ति दिएकै ...
रेशम चौधरीलाई कैदमै राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन
१७ जेठ,काठमाण्डौ । टीकापुर घटनामा मारिएकामध्ये एक प्रहरी अधिकारीकी श्रीमतीले पूर्वसांसद रेशम चौधरीको कैद माफीविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याइएकी छन्।राष्ट्रपतिबाट कैद माफीसँगै चौधरी सोमवार रिहा भएपछि मृतक केशव बोहराकी श्रीमती शारदा कडायतले त्यसविरुद्ध मङ्गलवार रि...
सरकारद्धारा १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बिनियोजन, चालु आवको भन्दा अर्ब कम
जेठ १६ मंगलबार | अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिश...
लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाहीको तयारी
जेठ १५ सोमबार | (रासस) काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम सार्वजनिक गर्ने तयारी रहेको र ना...
राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक
जेठ १५ सोमबार | (रासस) राष्ट्रपति रामचन्द्र पौडेल १६औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो । समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शन गरियो ।त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितप...















