जेठ ३१ बुधबार | (रासस) प्रेस सेन्टर नेपालले कुनै पनि बहानामा भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटासहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षणपत्र बुझाउँदै सरकारल...
Breaking news
‘आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन’
जेठ ३० | अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरीद गर्न नसकिने भएकाले करका सूचना चुहिएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले विद्युतीय गाडीमा करको सूचना चुहा...
रेल्वे बोर्ड खारेज, विभाग पनि निकम्मा !
जेठ ३० मंगलबार | काठमाडौं/ अर्थमन्त्री प्रकाशशरण महतले खर्च कटौतीको दबाबमा आ.ब. २०८०÷०८१ को बजेट वक्तव्यमा रेल्वे बोर्ड खारेज गरेका छन् । ‘घ्यू न तेल पका बुढी सेल’ भनेझैं जनकपुर–जय नगरसम्म मात्र चल्ने रेलका लागि तीनवटा अड्डाको आर्थिक भार राज्यले व्यहोर्दै आएको थियो । ...
सत्ता टिकाउन चौधरीलाई आममाफी !
जेठ २७ शनिबार | नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिएको आरोप लगाएका छन् ।दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरित चौंधरीलाई आममाफी द...
जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श
जेठ २६ शुक्रबार | (रासस) निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ ।आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक, स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन प्रारम्भ, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ...
मन्त्रिपरिषद्को आग्रहमा विधेयक प्रमाणिकरण गरे भन्नु अर्को गल्ती
जेठ २६ शुक्रबार | राष्ट्रपति रामचन्द्र पौडेलले ९ महिनादेखि दराजमा थन्किएको नागरिकता विधेयक जेठ १७ गते मन्त्रिपरिषद्को सिफारिसमा गलत तवरले प्रमाणिकरण गरेपछि सो कार्यको सडक हुँदै संसदसम्ममा विरोध भएको छ ।नेपालको संविधानले संसदबाट पारित भई राष्ट्रपति कार्यालयमा गएको विधेय...
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल
जेठ २५ शुक्रबार | मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरुसंग छलफल भएको छ । १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास ब...
नागरिकता विधेयकमा राष्ट्रपतिलाई ल्यायो विवादमा, ऐन कार्यान्वयनमा नगर्न सर्वोच्चको आदेश
२५ बिहीबार | बाहिरबाट आयातित व्यक्तिलाई नागरिकता वितरण गर्न नागरिकता विधेयक प्रमाणीकरण भएकोमा आक्रोश र असन्तुष्टि देशभर बढेको छ । खासगरी राष्ट्रपति रामचन्द्र पौड्लले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सो विधेयकलाई लिएर पक्ष र विपक्षमा नपालीहरु विभाजित भएका छन...
तरकारीमा भ्याटको असर : ३५ रुपैयाँको प्याज बढेर ७० पुग्यो
बिहिबार, जेष्ठ २५ सरकारले प्याज लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाएपछि अहिले बजारमा प्याजको कारोबारनै बन्द भएको छ । प्याजमा सरकारले १३ प्रतिशत भ्याट लगाउदा व्यपारीहरुले प्याज महंगोमा बेच्न नसक्ने भन्दै कारोबार नै बन्द गरेका हुन् ।हिजो आज कालिकाटी तरकारी ...
दाहाल सरकार निश्चित घरानालाई पोस्दै, आफ्नो बेलामा भएका भ्रष्टाचारको सबै जिम्मेवारी लिने कि ?
जेठ २४ बुधबार | प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफैँले ल्याएको सरकारको नीति तथा कार्यक्रम विपरितको आगामी वर्षको बजेट संसदमा पेश गरेको छ ।नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधानलाई प्रवद्र्धन गर्ने भनेको सरकारले आगामी वर्षको बजेटमार्फत भन्सार दर र अन्त...

















