खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

असार ४ सोमबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचा...

भोलिदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

३ असार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिनुभएको हो ।मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “भारतीय चलचि...

रास्वपामा राजनीतिक विचलन

असार ३ आइतबार | राजनीतिबाट बिचलित भएका, पुराना राजनीतिक दलहरुमा रहेर राजनीति स्वार्थ र अवसर लिन नपाएका वा पटक पटक स्वार्थका आकाक्षीहरु अहिले पुराना र ठूला राजनीतिक दलहरुले मुलुकको आवश्यकता अनुसारको राजनीति गर्न नसकेको आरोप लगाउँदै अन्य तहबाट व्यक्तिगत स्वार्थ पुरा गर्न...

सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ काउण्टर थपियो

असार ३ | रासस काठमाडौँ भित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित...

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

२०८० असार १ शुक्रबार | प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ ।उहाँले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज कार्कीको नाम प्रधानन्यायधी...

सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन

असार १ शुक्रबार | (रासस) सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको वार्षिक बजेटमा विनियोजन कुशलता नदेखिएको गुनासो सांसदहरुको छ ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको मन्त्रालयगत छलफलमा भाग लिनुभएका सांसदहरूले पहुँचका आधारमा बजेट बा...

भारत संग सीमा विवाद झन-झन चर्किदै

असार १ शुक्रबार | भारतसँग नेपालको सीमा विवाद दिन दिनै देशभर चर्किंदै छ । यो विवाद छिटो समाधान नभए देशभर भारतको विरुद्ध आगो बल्ने निश्चित छ । कालापानी र लिपुलेकको विवाद अन्तर्राष्ट्रिय अभ्यास टेकेर गर्नु पर्ने सीमाविद्हरुको भनाइ छ ।नेपालले विगतमा चीन र ब्रिटिस इण्डियासँ...

सांसद आलेको व्यङ्ग्य-तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ?

जेठ ३२ बिहीबार | (रासस) नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमतता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाउनुभएको छ ।पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका आलेले पश...

बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार, पाँच जना पक्राउ

जेठ ३१ बुधबार | (रासस) विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रू ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने द...

नक्कली भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी

जेठ ३१ बुधबार | (रासस) नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ । खाणको पक्षका कानुन व्यवसायीले मङ्गलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो । पहिलो दिन उहाँका तर्फबाट १० कानुन व्यवसायीले बहस गरेकाम...