कांग्रेस र एमाले दबावमा, भट्टराई तनावमा

असार ८  | नेपाली राजनीतिका ठेकेदारहरु सत्तालाई आफ्नो वरिपरि घुमाउन जे पनि गर्न तयार हुने गरेका छन् । खासगरी साउथ ब्लकको निर्देशनमा सत्ता शासनमा पकड जमाउन राजनीतिक मोर्चा बन्दी गरेर फेबीकल झै टाँसिन मन पराउँछन् ।गुट, फुट र चौतर्फी लुट गर्नेहरु शासनलाई आफू अनुकुल डोर्याउ...

भारतीय फिल्मको प्रदर्शन हुन दिन्न बरु जुनसुकै सजाय भोग्न तयार : बालेन शाह

असार ७, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्...

नेपालकाे ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नेपालीकाे थाप्लाेमा ७४ हजार ऋण

असार ७ । काठमाडौँ : नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रु २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र...

काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको सङ्कट : विकल्प खोज्दै भेरी नदीतिर

असार ६ बुधबार | सुरेश आचार्य (रासस) “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन ।असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?”, वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र न...

नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छ: प्रधानमन्त्री दाहाल

असार ५ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक...

प्रतिनिधिसभामा खर्च कटौती प्रस्ताव पेस

असार ५ मंगलबार | (रासस) प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षक माथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेस गर्नुभएको छ ।अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका खर्...

अमेरिकामा हुने ‘नेफ्टा अवार्ड’ विवादमा, मानव तस्करीको आरोप,स्थानीय आयोजकले हात झिक्यो

५ असार,मंगलबार । अमेरिकामा गर्ने भनिएको ‘नेफ्टा फिल्म अवार्ड’ पहिले नै विवादमा परेको छ । अवार्डमा लैजाने भन्दै सर्वसाधारणसँग ३० लाख रुपैयाँसम्म असुल्न लागेको थाहा पाएपछि आफूहरूले आयोजनाबाट हात झिकेको आर्यन फिल्मस् प्रोडक्सन जनाएको छ।मानव तस्करी प्रकरणमा सत्ता र शक्ति...

समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा घोषणा

असार ५  | रासस संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ विभिन्न चार राजनीतिक दलले आज समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक...

उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल

असार ४ सोमबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा आइपुग्नुभएका प्रधानमन्त्री ...

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी

असार ४ सोमबार | (रासस) काठमाडौँ, ४ असार । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ ।केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र त...