सक्कली शरणार्थीको गुनासो ! ‘उच्च तहका नै नक्कली बनाँउदैं हिँडेपछि हाम्रो समस्या कसरी सम्बोधन हुन्छ र’?

जेठ ११ बिहीबार | तेजन खड्का उर्लाबारी । नक्कली भूटानी शरणार्थी बनाएर तेस्रो देश लैजान करोडौं रुपैयाँ सङ्कलन गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यो विषयले मुलुक यतिवेला गर्माएको छ । न गर्माहोस पनि कसरी ? सरकारको नेतृत्व गर्ने उच्च तहका व्यक्ति नै सक्कली भुटान...

‘नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ’

जेठ १० बुधबार | (रासस) सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैँ उहाँहरुले सरकारले सबै क्षेत्र...

भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही

जेठ १० बुधबार | (रासस) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्र...

नीति कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज : प्रधानमन्त्री दाहाल

जेठ १० मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाना गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताउनुभएको छ । यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्...

व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

जेठ ९ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीको व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेसा ...

शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन

जेठ ८ सोमबार | (रासस) जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।अनुसन्धानको ५७औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।नेपाल प्...

शरणार्थी प्रकरण : आज (सोमबार) सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी

जेठ ८ सोमबार | RSS जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिल...

नक्कली भुटानी शरणार्थी प्रकरण सामसुमको आशंका

जेठ ७ आइतबार | राजनीतिक आडमा हुने गरेका भ्रष्टाचार र अनियमितताले मुलुकलाई तहस–नहसको अवस्थामा पुर्याएको छ । राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो पद र शक्तिको दुरुपयोग गरी राजनीति कर्मलाई तिलाञ्जली दिई अनियमिततामा जोडिएर आर्थिक प्रलोभनमा पर्दा दलीय राजनीतिमा नै जनताको वित...

चिकित्सकको शुल्क बढ्दा जनतालाई मार, सरकार भन्छ: महँगी डाक्टरलाई पनि छ

२०८० जेठ ७ आइतबार | पोखराकी इन्द्रमाया तामाङ आफ्नो छोराको उपचारका लागि काठमाण्डूमा छिन्। उनका २२ वर्षीय छोराको दुवै मिर्गौलामा समस्या देखिएको हो। त्यसैले छोरालाई वैदेशिक रोजगारीमा पठाउन साँचेको पैसा अहिले उसैको उपचार खर्च बनेको उनी बताउँछिन्।“दुई महिनामा झन्डै तीन लाख ...

राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री दाहाल

जेठ ६ शनिबार | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भ गर्दै उहाँले भन्नुभयो, “यो परिवर्तनमार्फत नै ज...