शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन

जेठ ८ सोमबार | (रासस) जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।अनुसन्धानको ५७औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।नेपाल प्...

शरणार्थी प्रकरण : आज (सोमबार) सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी

जेठ ८ सोमबार | RSS जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिल...

नक्कली भुटानी शरणार्थी प्रकरण सामसुमको आशंका

जेठ ७ आइतबार | राजनीतिक आडमा हुने गरेका भ्रष्टाचार र अनियमितताले मुलुकलाई तहस–नहसको अवस्थामा पुर्याएको छ । राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो पद र शक्तिको दुरुपयोग गरी राजनीति कर्मलाई तिलाञ्जली दिई अनियमिततामा जोडिएर आर्थिक प्रलोभनमा पर्दा दलीय राजनीतिमा नै जनताको वित...

चिकित्सकको शुल्क बढ्दा जनतालाई मार, सरकार भन्छ: महँगी डाक्टरलाई पनि छ

२०८० जेठ ७ आइतबार | पोखराकी इन्द्रमाया तामाङ आफ्नो छोराको उपचारका लागि काठमाण्डूमा छिन्। उनका २२ वर्षीय छोराको दुवै मिर्गौलामा समस्या देखिएको हो। त्यसैले छोरालाई वैदेशिक रोजगारीमा पठाउन साँचेको पैसा अहिले उसैको उपचार खर्च बनेको उनी बताउँछिन्।“दुई महिनामा झन्डै तीन लाख ...

राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री दाहाल

जेठ ६ शनिबार | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भ गर्दै उहाँले भन्नुभयो, “यो परिवर्तनमार्फत नै ज...

संसद्मा प्रधानमन्त्रीको जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छाैं

जेठ ५ शुक्रबार| (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोर...

प्रजातन्त्रमाथि खतरा देखियो : प्रथम राष्ट्रपति यादव

जेठ ४ विहिबार | (रासस) प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताउनुभएको छ ।प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहु...

तीन अर्बभन्दा बढी राजस्व नतिर्ने उद्योगी माथि छानबिन

जेठ ३ बुधबार | RSS विराटनगर, आन्तरिक राजस्व कार्यालय विराटनगरले उद्योगी मुरारका समूहबाट ठूलो रकम राजस्व उठाउनुपर्ने देखाएको छ ।मुरारका समूहका अशोक मुरारका र उहाँका साझेदार कृष्णप्रसाद प्रसाईंबाट सञ्चालित उद्योगबाट रु तीन अर्ब ७५ करोड राजस्व असुल उपर गर्नुपर्ने कार्यालय...

स्वपाले समर्थन फिर्ता र भुटानी शरणार्थी काण्डले प्रचण्ड सरकार धरापमा

जेठ २ मंगलबार | यतिखेर सबैभन्दा चासो र चर्चा पाएको छ नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषयले । अहिले राजनीतिक दलहरु आ–आफ्नै रफ्तारमा दौडिरहेका छन् ।उनीलाई आफू कतिबेला कुन काण्डमा फसिने हो भन्ने चिन्ताले सताइरहेको छ । किन भने ती नेताहरु सरकार र शक्तिमा पुग...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : वर्ष बित्यो, जहाज उडेनन्, अर्बौँको लगानी जोखिममा

जेठ २ मंगलबार | भरत केसी/राधेश्याम विश्वकर्मा (रासस) काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृ...