१५ दिनभित्र पल शाहलाई उपस्थित गराउन उच्च अदालतको आदेश

२४ माघ,काठमाण्डौ । उच्च अदालत पोखराले अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुबै पक्षलाई झिकाउने आदेश दिएको छ ।नाबालिकालाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने...

मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद

२३ माघ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ । सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजा...

थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

माघ २३ सोमबार | (रासस) राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उहाँहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिश...

सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

२३ माघ,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।प्...

३ लाखमा बनेकाे बाघको मूर्ति

२३ माघ, पाल्पा । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघ...

रास्वपाका मन्त्रीले बुझाए राजीनामा

२३ माघ,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले राजीनामा पत्र बुझाउनुभएका हुन् ।रास्वपाका तर्फबाट मन्त्रिपरिषद्म...

नेता श्रेष्ठद्वारा चितवन-२ बाट आफूलाई स्वतः निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन

२३ माघ,काठमाण्डौ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नं. २ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।श्रेष्ठले हिजो निर्वाचन आयोग पुगेर निवेदन दिनुभएको हो । चितवन-२ बाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएका श्रेष्ठ, राष...

आजको राशिफलः २०७९ माघ २३ गते सोमबार,६ फेब्रुअरी २०२३

मेष राशिफल रक्सी नपिउनुहोस् किनकि यसले तपाईंको निद्रा बिरोल्छ र राम्ररी आराम गर्न दिंदैन। तपाईंले चाहनुभएको सबै ध्यान प्राप्त गर्नुहुने आज राम्रो दिन छ - तपाईंले धेरै कुराहरू लहरै पाउनुहुनेछ र तपाईंलाई के चाहिं लिनु हो भन्ने निर्णय लिन समस्या पर्नेछ। आनन्दको लागि नयाँ ...

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

२२ माघ,काठमाण्डौ | (रासस) राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभय...

कतारमा नेपालीलाई ८२ करोडको चिट्ठा

२२ माघ,काठमाण्डौ | पत्रपत्रिका सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जित्नुभएको छ । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जित्नुभएको हो । उहाँले ‘बिग टिकट’ नामक अनलाइनमा चि...