१८ माघ,काठमाण्डौ । गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा अधिकांश नेपालीहरुले स्वतन्त्र पार्टीलाई मत दिएर जिताएका थिए । त्यसैगरी स्वतन्त्रबाट उठेका रवि लामिछाने अहिले देशको गृहमन्त्र भएका छन् ।यतिखेर गृहमन्त्रीको नाम नागरिकता र पासपोर्टको विवादमा मुछिएको छ । त्...
Breaking news
ओलीको दबाब, दाहाल अनिच्छुक, सांसद पद रिक्त सूचना जारी गर्दै सचिवालय
१८ माघ,काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लि...
निहारिकालाई शिवराजले श्रीमतीका रुपमा स्वीकारे
१८ माघ, धनुषा । निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन्। जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन्।मिलापत्रअनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रुप...
आजको राशिफलः २०७९ माघ १८ गते बुधबार,१ फेब्रुअरी २०२३
मेष राशिफल तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। प्रेम-सङ्गति र सम्बन्ध गाँसिनेमा वृद्धि हुने। काम बाँकी भए तापनि रोमान्स र सामाजिकताले तपाईंको मनलाई शासन गर्नेछन्। महत्वपूर्ण मान्छेसँग अन्तरक्रिया गर्नाले तपाईंलाई राम्रो विचार र योजना ल्याउनेछ। आज धेरै समस्याहरू...
सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा दियाे निवेदन
१७ माघ,काठमाण्डौ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ।उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात...
पोखरा हवाई दुर्घटना : छ जनाको ‘डिएनए’ परीक्षण सुरु
१७ माघ,काठमाण्डौ | (रासस) पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट म...
रविको नागरिकतामा पुरानै नम्बर
१६ माघ,काठमाण्डौ | पत्रपत्रिका सर्वोच्च अदालतको गत शुक्रबारको आदेशपछि नागरिकताविहीन बनेका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अमेरिकी नागरिकता त्याग गरेको ‘निस्सा’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरेपछि उनले पुनः नागरिकता प्राप्त गरेका हुन् ।...
रवि लामिछानेले लिनुभयो नेपाली नागरिकता
१५ माघ,काठमाण्डौ | (रासस) रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उहाँले आज...
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यक्रम स्थगित,तत्काल सरकार नछाड्ने
१५ माघ,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरेको छ । एक विज्ञप्ति जारी गरी रास्वपाको केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ देखि प्रदेशमा तय गरिएका प्रदेश समितिको विस्तारित बैठक तथा सङ्गठन विस्तारका सबै कार्यक्रम स्थगित ग...
आजको राशिफलः २०७९ माघ १५ गते शनिबार,२९ जनवरी २०२३
मेष राशिफल आफ्नो कार्यालयबाट छिट्टै बाहिर निस्किनुहोस् र तपाईंलाई साँच्चै आनन्द आउने काम गर्ने प्रयास गर्नुहोस्। परिवारका सदस्यहरूलेको हंसमुख प्रकृतिले घरको वातावरण रमाइलो हुनेछ। आज प्रेमको परमानन्दमा तपाईंको सपना र वास्तविकताको मिश्रण हुनेछ। तपाईंको वैवाहिक जीवनलाई लि...
















