१८ माघ, चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् । पार्टीभित्र व्यक्दीबादी सिदान्त हाबी हुँदै गएको भन्दै पार्टी पारित्याग गरेका हुन् ।
सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिए रपार्टीभित्र व्यक्दीबादी सिदान्त हाबी हुँदै गएको भन्दै एटेजेड समाचार डटकमलाई बताए । आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनको भनाई छ ।







