पुरानो बानेश्वरमा सात वर्षीया छोरीको हत्यापछि बुबाले गरे आत्महत्या

२२ माघ,काठमाण्डौ | पत्रपत्रिका काठमाडौंको पुरानो बानेश्वरमा नाबालिक छोरीको हत्या गरेर एक बाबुले आत्महत्या गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार अनुदाजी ३५ वर्षीय किशोर भण्डारीले सात वर्षीया छोरीको हत्या गरेर आत्महत्या गरेका हुन्।...

सन्दीपलाई राष्ट्रिय टिममा किन फर्काएको भन्दै माइतीघरमा प्रदर्शन

२१ माघ,काठमाण्डौ । बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।आज युवा,युवतीहरूको एक समूहले नेपाल क्रिकेट संघ ९क्यान० र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।गत मंगलबा...

आजको राशिफलः २०७९ माघ २१ गते शनिबार,४ फेब्रुअरी २०२३

मेष राशिफल तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। यो अवधि आफ्नो नयाँ परियोजनाहरू र योजनाको सन्दर्भमा आफ्ना आमाबाबुलाई विश्वासमा लिनका लागि राम्रो छ। आफ्नो प्रिय वा जोडीबाट राम्रो सञ्चार वा सन्देशले आज तपाईंको हौसलामा बृद्धि गर्नेछ। आफ्नो ज...

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२० माघ,काठमाण्डौ | (रासस) सर्वोच्च अदाललते बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको हो ।न्यायाधीश हरिप्रसाद फ...

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

माघ २० शुक्रबार | (रासस) बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ ।लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा...

रास्वपाले सरकार नछाड्ने, दुई दिन अझै पर्खने

माघ २० शुक्रबार | पत्रपत्रिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा वर्तमान राजनीतिक अवस्थामा गहन छलफल भएको छ ।करिब चार घण्टासम्म चलेको बैठकमा दुई दिनपछि बैठक पुनः बस्ने र आवश्यक निर्णय गर्ने जानकारी बैठकपछि पत्रकारहर...

दक्षिण अफ्रिकी जलसेनाले किन रुस र चीनसँग सैन्य अभ्यास गर्न लागेको हो

१८ माघ,काठमाण्डौ । दक्षिण अफ्रिकाले रुस र चीनसँग एउटा संयुक्त सैन्य अभ्यासमा भाग लिन लागेको छ।जलसैनिकहरूले गर्ने यो अभ्यास रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा हुन लागेको छ। संयुक्त राज्य अमेरिकाले त्यसको आलोचना गरेको छ।दक्षिण अफ्रिका, रुस र चीनले के गर...

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०७९ माघ १९ बिहीबार | पत्रपत्रिका दुईवटा फाइल फेला परेको, फाइलमा सिटरोल फाराम संलग्न नभएको, दुईवटा फाइल खडा भएको सम्बन्धमा कार्यालयबाट स्पष्ट जानकारी नदिइएको लगायत कैफियत फेला परेको थियो ।कँडेलले आईएको ट्रान्सक्रिप्ट बनाउँदा पनि नक्कली बनाएको र ट्रान्सक्रिप्ट त्रिभूवन ...

राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति सापकोटाद्वारा पार्टी पारित्याग

१८ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् । पार्टीभित्र व्यक्दीबादी सिदान्त हाबी हुँदै गएको भन्दै पार्टी पारित्याग गरेका हुन् ।सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिए रपार्टीभित्र व्यक्दीबा...