राष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्नुहुने

माघ २६ बिहीबार | (रासस) राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले ...

नेपालको आकाशमा इन्टरनेट चलाउन पाइने

माघ २६ बिहीबार | पत्रपत्रिका नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो । यससँगै उडानकै क...

मिडियालाई पुनर्जीवित गर्न मिडिया अलाइन्सको सञ्चार मन्त्री शर्मासँग माग

माघ २६ बिहीबार | पत्रपत्रिका मिडिया उद्योगलाई पुनर्जीवित गर्न प्रभावकारी कदम चाल्न माग गर्दै मिडिया अलाइन्स नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई ज्ञापन पत्र बुझाएको छ। बुधवार मन्त्रालय पुगेर ज्ञापन पत्र बुझाएको हो।ज्ञापन पत्र बुझेपछि सञ्चार मन्त्री शर...

आजको राशिफलः २०७९ माघ २६ गते बिहिबार,९ फेब्रुअरी २०२३

मेष राशिफल तपाईंको प्यारो सपना साकार हुनेछ। तर आफ्नो उत्तेजनालाई नियन्त्रणमा राख्नुहोस् किनकि धेरै आनन्दले केही समस्या उत्पन्न गर्न सक्छ। तपाईंको घरेलू दृश्य केहि अप्रत्याशित हुनेछ। तपाईंको प्रियबाट कामको दबाव परेर तपाईंको मन खिन्न भएको बेलामा पनि धेरै रोमान्टिक खुशी प...

टर्कीए भूकम्पः नौ हजार पाँच सयभन्दा बढीको मृत्यु

माघ २५ बुधबार | (रासस-एपी) इस्तानबुल, २४ माघ : टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ ।हालसम्म टर्कीएमा सात हजार एक सय आठ सय र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिका...

राष्ट्रपतिमा कांग्रेस एमालेले अडान नछाडेमा ‘विकल्पको चर्चा’ : दलभित्रबाट राष्ट्रिय सहमति कति सम्भव?

काठमाडौं, २५ माघ । राष्ट्रपतिमा नेकपा एमाले र नेपाली कांग्रेसले आआफ्नो अडान नछाडेमा विकल्पको रूपमा अन्य व्यक्तिहरूबारे पनि चर्चा हुन थालेको छ।एक सत्ताधारी दल जनमत पार्टीका अध्यक्ष सीके राउतसँग कुरा गर्दै दाबेदार दुवै दललाई मान्य हुने पात्रबारे गृहकार्य भइरहेको बताएका छन...

आजको राशिफलः २०७९ माघ २५ गते बुधबार,८ फेब्रुअरी २०२३

मेष राशिफल आफ्नो झगडालु व्यवहारलाई नियन्त्रणमा राख्नुहोस्, किनकि यसले तपाईंको सम्बन्धलाई स्थायी रूपमा बिगार्न सक्छ। तपाईंले खुल्ला मन लिएर र पूर्वाग्रह हटाएर यसलाई जित्न सक्नुहुन्छ। तपाईंको निवेश र भविष्यको लक्ष्यबारे गोप्य हुनुहोस्। यदि तपाईंले कार्यालयमा अतिरिक्त समय...

रवि लामिछानेलाई कान्तिपुर प्रकाशक सिरोहियाका ५ प्रश्न

२४ माघ, काठमाडौं । कान्तिपुुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खन्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।लामिछाने कान्तिपुरमात्रै नभई समग्र नेपाली प्रेसको व...

रास्वपामा रविको आलोचना, आत्मालोचना गर्न माग

२३ माघ, काठमाडौं । सञ्चार माध्यमलाई लान्छित गर्दै अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेको आलोचना भएको छ । आफूहरु पार्टीको सभापतिले दिएको अभिव्यक्तिको बचाउ समेत गर्न नसक्ने अवस्था आएको भन्दै नेताहरुले आत्मालोचना गर्न माग गरेका...

तीन थान एयर गनसहित चार भारतीय नियन्त्रणमा

माघ २४ मंगलबार | पत्रपत्रिका झापाको काँकडभिट्टा नाकाबाट तीन थान एयर गन (बन्दुक)सहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रत पश्चम बङ्गाल दार्जिलिङ जिल्ला बस्ने २० वर्षीय ओम साह, सोही ठाउँका २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मो. सुलतान हुसेन र २० वर्षी...