लोत्सेमा तोडफोड, करोडौँको क्षति, के हो सोमबारको घटना ?

फाल्गुण २,काठमाडौँ । यातायात व्यवसायीले नयाँबसपार्कभित्र आफ्ना कम्पनीको सवारी साधन पार्किङ गर्न नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिसँग सम्झौता गरेपनि मजदुर भने त्यसको विरोध गरेर लोत्से मल तोडफोड गरेका छन् ।विस २०५६ सालमा काठमाडौँ महानगरपालिकाले ‘सार्वज...

हेटौँडा सिमेन्टको उत्पादन बन्द

२ फाल्गुण,काठमाण्डौ | (रासस) बागमती, २ फागुन । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ ।उद्योगले ...

राष्ट्रपति चयन मिति नजिकिँदै, को-को छन् दौडमा ?

माघ २९ आइतबार | राष्ट्रपति भण्डारीको कार्याकाल आगामी फागुन २८ गते सकिदै छ । त्यसपूर्व फागुन २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । देशमा राष्ट्रपति र उपराष्ट्रपति चुनावको मिति तय भएसँगै राष्ट्रपति पदका लागि रस्साकस्सी मच्चिएको छ । योसँगै राष्ट्रपतिमा पात्र...

आजको राशिफलः २०७९ फाल्गुण १ गते सोमबार,१३ फेब्रुअरी २०२३

मेष राशिफल मित्रहरूले तपाईंलाई कोही विशेष व्यक्तिसँग परिचय गराउनेछन् जसले तपाईंको विचारमा केही उल्लेखनीय प्रभाव पार्न सक्छ। आफ्नो परिवारका साथ गरेको सामाजिक गतिविधिले सबैलाई तनाउमुक्त र सुखद मुडमा राख्ने थियो। यदि तपाईंले लामो समयदेखि काममा कसैसँग कुरा गर्ने प्रयास गर्...

अब एसईईमा जीपीए ४.० ल्याउनेलाई एक लाख पुरस्कार

माघ २९ आइतबार | पत्रपत्रिका तेमाल (काभ्रेपलाञ्चोक), माघ २९ गते । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपियाँको पुरस्कार दिने घोषणा गरेको छ । विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयल...

भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी

२७ माघ,काठमाण्डौ | रासस राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गर्नुभएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्...

व्याप्त भ्रष्टाचार रोक्न गरौं हातेमालो’

माघ २८ शनिबार | पत्रपत्रिका देश भ्रष्टाचारले आक्रान्त छ । भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्छ, ‘मुलुकमा भ्रष्टाचार व्याप्त छ, व्याप्त भ्रष्टाचार रोक्न निकै चुनौतीपूर्ण छ । त्यति मात्रै होइन अख्तियारको थप...

राष्ट्रपति सवारीले दुनियाँलाई सास्ती, प्रहरीको लाठीले चिकित्सक नै अस्पतालमा

माघ २८ शनिबार | पत्रपत्रिका काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत कन्सल्ट्यान्ट अर्थोपेडिक्स अनकोलोजिस्ट डा. जनिथ सिंह ओपिडीको ड्युटी सकेर घर फर्कन शुक्रबार साँझ कार्यकक्षबाहिर निस्किए। पार्किङमा राखिएको साइकल डोर्‍याउँदै ट्रमा सेन्टरको परिसर हुँदै ग...

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

२७ माघ,काठमाण्डौ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठक राजनीतिक संकट समाधानमा केन्द्रित हुने नेताहरुले बताएका छन् । आजको बैठकमा मुख्यगरी राष्ट्रपति र उपराष्ट्रपतिको आगामी निर्वाचन, मन्त्रिपरिषद...

आजको राशिफलः २०७९ माघ २७ गते शुक्रबार,१० फेब्रुअरी २०२३

मेष राशिफल छोराछोरीसँग हुँदा सान्त्वना प्राप्त गर्नुहोस्। आफ्ना परिवारका मात्रै नभएर अन्य परिवारका छोराछोरीको चिकित्सकीय शक्तिले तपाईंलाई सान्त्वना दिन्छ र फिक्री पनि शान्त पार्न सक्छ। घरमा कुनै पनि परिवर्तन गर्नु अघि आफ्ना अग्रजहरूको सुझाव लिनुहोस्, अन्यथा यसले उनीहरू...