आर्क्टिक क्षेत्रमा चीनले जासुसी गरिरहेको प्रमाण भेटियोः क्यानडा

फाल्गुण ११ बिहीबार | क्यानडाको सेनाले हालै आर्क्टिक क्षेत्रमा चीनले "जासुसी गर्ने प्रयास गरेको" प्रमाण भेटिएको दाबी गरेको छ।सुरुमा क्यानडाको पत्रिका द ग्लोब एन्ड मेलले त्यसबारे समाचार प्रकाशन गरेको थियो। त्यसले पृथ्वीको सुदूर उत्तरमा चिनियाँ गतिविधिमाथि प्रश्न उठाइदिएक...

आयात-निर्यात दुबैमा कमि, सात महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब

फाल्गुण ११ बिहीबार | पत्रपत्रिका आयातमा नगद मार्जिन हटाउँदा पनि नबढेपछि सात महिनामा १९ दशमलव ९० प्रतिशतले आयात घटेको छ । निर्यातमा पनि २९ दशमलव शून्य ३ प्रतिशतले कमी आएको छ ।सरकारले विलासिता वस्तुको आयात कडाइमा प्रतिबन्ध लगाएर फुकुवा गर्दा पनि आयात नबढेको हो । यद्यपि, ...

आजको राशिफलः २०७९ फाल्गुण ११ गते बिहिबार,२३ फेब्रुअरी २०२३

मेष राशिफल आराम गर्नुहोस् र कामको बीचमा सकेसम्म धेरै आराम गर्ने प्रयास गर्नुहोस्। आर्थिक समस्याले तपाईंको निर्माणात्मक सोच्ने क्षमतामा हानि पुर्याउनेछ। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो...

शंखरापुरका नगरप्रमुखविरुद्ध घरेलु हिंसाको आरोप

फाल्गुण १० बुधबार | पत्रपत्रिका काठमाडौको शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितविरुद्ध आफ्नै श्रीमतीलाई घरेलु हिंसा गरेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । नापितकी श्रीमती सरिता महर्जनले नगरप्रमुख नापित र उनकी दिदी मिलेर आफूलाई मानसिक यातना दिने गरेको र ...

विमानस्थलबाटै पक्राउ परे बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी

८ फाल्गुण,काठमाण्डौ । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालका अनुसार थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला रेग्मील...

राहदानी वितरण ढिलाइले कामदारलाई तनाव

फाल्गुण ८ सोमबार | पत्रपत्रिका हाल राहदानी विभागले राहदानी नवीकरण तथा वितरणमा गरिदिएको ढिलाइले वैदेशिक रोजगारिमा रहेका नेपाली कामदार तनावमा परेका छन । विभागले आवश्यक परेको समयमा राहदानी नबनाइदिँदा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई यस्तो तनाव भएको हो ।मलेसियास्थि...

खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ : अध्यक्ष ओली

फाल्गुण ८ सोमबार | पत्रपत्रिका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीले राष्ट्रका लागि खेल्नुपर्ने बताएका छन्। नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले खेलाडी खेलप्रति दत्तचित्त भई उत्कृष्ट तालिम...

आजको राशिफलः २०७९ फाल्गुण ८ गते सोमबार,२० फेब्रुअरी २०२३

मेष राशिफल तपाईंमा धार्मिक भावना उत्पन्न हुनेछ जसले गर्दा तपाईंलाई साधु-संतहरूबाट केही ईश्वरीय ज्ञान प्राप्त गर्न धार्मिक स्थलको भ्रमण गर्ने मन लाग्नेछ। तपाईंले आफ्नो अतिरिक्त पैसा आउने समयमा लाभ हुने सुरक्षित स्थानमा राख्नुहोस्। तपाईंले संगै बसेको कसैसित तर्क नगर्नुहो...

राष्ट्रपति जो भए पनि एमालेसँगको गठबन्धन कायम हुन्छ यथावत् नै रहन्छ : नेता शर्मा

फाल्गुण ७ आइतबार | नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री दिननाथ शर्माले नेकपा एमालेलाई राष्ट्रपति दिने सहमति आफ्नो पार्टीलाई थाहा नभएको बताउनुभएको छ ।नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै नेता शर्माले एमाले र माओवादीबीच कुनै सहमति नभएको दाबी गर्नुभयो...

नागरिकलाई सही सूचना प्रवाह गर्न राससको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

फाल्गुण ७ आइतबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सही सूचना प्रवाह गर्न राष्ट्रिय समाचार समिति (रासस) को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।उहाँले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध गराउँदै आएको राससले देशका बढीभन...