छबि-शिल्पा मुद्दा प्रकरणःछबिले आधा सम्पती दिनु पर्ने

१५ फाल्गुण,काठमाण्डौ । जिल्ला अदालत, काठमाडौंले नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको मुद्दामा फैसला गरेको छ । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो सम्पत्तीको आधा हिस्सा दिनुपर्ने फैसला सुनाएको छ । योसँगै उनीहरुबिच कानुनी रुपमा डिभोर्स पनि भएको छ ।शिल्पाले छविसँ...

अन्तत् प्रधानमन्त्री दाहालको कतार भ्रमण रद्द

फाल्गुण १५ सोमबार | पत्रपत्रिका प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण रद्द भएको छ। प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार कतारको दोहामा अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन जाने कार्यक्रम तय भए पनि राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थिति...

नेपालले ओलम्पिक छनोट आयोजना गर्ने

फाल्गुण १४ आइतबार | नेपालले सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू आयोजना गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मूह ‘सी’ का खेलहरू नेपालमा आयोजना हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले ...

प्रचण्डको चक्रब्यूँहमा ओली फसे

फाल्गुण १४ आइतबार | आठ दलको समर्थनसहित नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेलले राष्ट्रपति पदका लागि मनोनयनपत्र दर्ता गराउनु भएको छ ।शुक्रवारमा बालुवाटारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्ट...

लामिछानेलाई धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग

१३ फाल्गुण,काठमाण्डौ । सन्दीप लामिछानेलाई विदेश जान दिनुपर्ने निवेदनबारे पहिला हेर्नुपर्ने मागलाई सर्वोच्च अदालतको संयुक्त इजलासले अस्वीकार गरेको छ ।मुद्दाको बन्द इजलासमा सुनुवाइ भइरहेको छ । सन्दीपका वकिलहरुले विदेश जाने अनुमतिबारे पहिले सुनुवाइ गर्न माग गरेका थिए । तर...

अब अमलेखगञ्जमा डिजेल, पेट्रोल र मट्टीतेल पाइपलाइनबाटै

फाल्गुण १४ आइतबार | पत्रपत्रिका मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्नको लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।नेपाल आयल निगम र भारतीय आयल निगमले पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपुक्ती गर्न आवश्यक पर्ने पूर्व...

राष्ट्रपतिमा कांग्रेसका पौडेलको उम्मेदवारी

१३ फाल्गुण,काठमाण्डौ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वर...

सन्दीपलाई विदेश जान सर्बोच्चले दिएन अनुमति

१२ फाल्गुण,काठमाण्डौ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिन अस्वीकार गरेको छ।सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। लामिछानेको रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कुनै आदेश गर्न...

अवैध सम्पत्ति वैध बनाउने प्रपञ्च

फाल्गुण १२ शुक्रबार | पत्रपत्रिका सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा पेश भइरहेको छ। ती संशोधन प्रस्तावलाई ‘सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ भनिएको छ। सम्पत्ति शुद्धीकरण (म...

फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

फाल्गुण ११ बिहीबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विष...