फाल्गुण ७ आइतबार | काठमाडौँ। स्थानीय तह निर्वाचनमा खर्च नबुझाउने उम्मेदवारलाई लागेको जरिवाना मिनाहा गरिएपछि जरिवाना तिरिसकेका उम्मेदवारले यथास्थितिमा जरिवाना फिर्ता नपाउने भएका छन् । उम्मेदवारले बुझाउन बाँकी रहेको जरिवाना सरकारले मिनाहा गरे पनि जरिवाना तिरिसकेका विषयमा...
Breaking news
महाशिवरात्री तथा सेना दिवस भब्य रुपमा सम्पन्न
फाल्गुण ६ शनिबार | महाशिवरात्री तथा नेपाली सेनाको २६० औं वार्षिकोत्सबको अवसरमा आयोजित सेना दिवस २०७९ को उपलक्ष्यमा एक कार्यक्रम ऐतिहासिक,भब्य तथा सब्य समारोहका बिच सम्पन्न भएको छ ।उक्त भब्य समारोहमा राष्ट्रपति एबं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीसहित उच्चपदस्...
आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना
फाल्गुण ६ शनिबार | पत्रपत्रिका नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा पनि जनताको मुख्य सारथी बन्दै आइरहेको छ ।नेपाली सेनाले भूकम्प तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका...
शिवरात्रिका दिन उपत्यकाको १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक
६ शनिबार | पत्रपत्रिका शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले उपत्यकाको १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।भोलि शिवरात्रीका दिन दर्शनार्थीको भिडभाड बढी हुने हुनाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैती...
आजको राशिफलः २०७९ फाल्गुण ६ गते शनिबार,१८ फेब्रुअरी २०२३
मेष राशिफल एउटा नयाँ आर्थिक सम्झौता तय हुनेछ र नयाँ पैसा प्राप्त हुनेछ। घरको उत्सवपूर्ण वातावरणले तपाईंको तनाउ कम गर्नेछ। तपाईं पनि भागेदार हुनुहोस र मूक दर्शक जस्तो भएर नबस्नुहोस्। नयाँ प्रेम जडान गठन गर्ने सम्भावना बलियो हुनेछ तर व्यक्तिगत र गोप्य जानकारी प्रकट नगर्न...
लोत्से मलमा आगजनी, तोडफोड र लुटपाट गर्ने मुख्य व्यक्तिहरू पक्राउ
फाल्गुण ४ बिहीबार | ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात मजदुरको आन्दोलनका क्रममा उक्त मलमा प्रवेश गरेर मोबाइलहरु चोरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।लुटपाटमा संलग्नहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको छ ।आज पक्राउ ...
राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन
फाल्गुण ४ बिहीबार | पत्रपत्रिका राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्य पनि धरमरमा पर्न थालेको छ । राष्ट्रपति निर्वाचन २५ फागुनका लागि तोकिएको छ भने उम्मेदवारी दर्ता अबको नौ दिनपछि अर्थात् १३ फागुनमा हुँदै छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्र...
राष्ट्रपतिमा लौरो ! उठाउने कि बनाउने?
फाल्गुण ४ बिहीबार | पत्रपत्रिका नेपाल ल क्याम्पस पढ्दाका मेरा सहपाठी राजेन्द्र ‘चोथाले’ ले २०४५ सालताका एउटा लघुकथा लेखेका थिए-लौरो! लघुकथाका बादशाह मानिने ओहेनरीको जस्तै चर्चित मानिएको थियो त्यतिखेर त्यो कथा। कथा छोटो तर प्रभाव बुलन्दी थियो। बहुतै चर्चित भयो त्यो। आठ/...
आजको राशिफलः २०७९ फाल्गुण ४ गते बिहिबार,१६ फेब्रुअरी २०२३
मेष राशिफल तपाईंको प्यारो सपना साकार हुनेछ। तर आफ्नो उत्तेजनालाई नियन्त्रणमा राख्नुहोस् किनकि धेरै आनन्दले केही समस्या उत्पन्न गर्न सक्छ। तपाईंले उनका रायको वास्ता गर्नुभएन भने आफ्नो प्रेमीको धैर्य गुमाउनु हुनेछ। सपनाको चिन्ता छोडेर आफ्नो रोमान्टिक साथीसँग आनन्द मनाउनु...
उपप्रधानमन्त्री लिङ्देन– राजदूत भोल्क शिष्टाचार भेट
फाल्गुण ३ बुधबार | (रासस) उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक ...
















