ग्रेसले बढीमा दश मन्त्रालय पाउने, प्रधानमन्त्रीको चाहना अर्थमा गगन

चैत ५ आइतबार | शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । आज ५ गते प्रतिनिधिसभाको बैठक बसिरहेको छ । संसदको बैठक बसेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ...

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

५ आइतबार | (रासस) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित हुनुभएको थियो ।राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्...

स्ववियु निर्वाचन: मतदान जारी, यी क्याम्पसमा स्ववियु निर्वाचन रोकिए

चैत ५ आइतबार | (रासस) त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।त्रिवि विद्यार्...

सत्तारुढ गठबन्धनको बैठक : विधेयक र विश्वासको मतबारे छलफल

रासस सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा आइतबार सङ्घीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।यस्त...

संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त : राष्ट्रपति पौडेल

चैत ४ शनिबार | RSS राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताउनुभएको छ ।राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यल...

उपराष्ट्रपतिमा यादव निर्वाचित

चैत ३ शुक्रबार | उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन्।आज भएको निर्वाचनमा सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेद्‍वार रहेका रामसहाय नेकपा एमालेकी उम्मेद्‍वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेद्‍वार ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित...

उपराष्ट्रपति पदका लागि आज मतदान

चैत ३ शुक्रबार | उपराष्ट्रपति पदका लागि आज मतदान हुदैछ । मुलुकमा उपराष्ट्रपतिका लागि निर्वाचन हुन लागेको यो चौथोपटक हो । निर्वाचन बानेश्वरस्थित संघीय संसद् परिसरमा हुनेछ । निर्वाचन आयोगका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । उपराष्ट्रपति निर्वाच...

आजको राशिफलः २०७९ चैत्र ३ गते शुक्रबार,१७ मार्च २०२३

मेष राशिफल तपाईंको दयालु प्रकृतिले आज धेरै खुसीयाली ल्याउनेछ। साथीहरूसँगका गतिविधिहरु रमाइला हुनेछन् - तर खर्च नगर्नुहोस् - अन्यथा तपाईं खाली हात घर पुग्नु हुनेछ। आज तपाईं मुटु फुट्नबाट बच्नुहुनेछ। आफ्नो काममा लाग्नुहोस् र आज आफ्नो कामको लागि मद्दत गर्न अरूलाई नभन्नुहो...

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिनुस् : प्रधानमन्त्री

चैत २ बिहीबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको छ ।गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नु...

लामिछानेको पासपोर्ट प्रकरण : पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुला

चैत १ बुधबार | सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई राहदानी प्रकरणमा पक्राउ गरि छानविन गर्न बाटो खुलेको छ । सर्वोच्चले लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाल आएर झुट्टा विवरण दिई राहदानी लिएको विषय राहदानी कानुनअनुसार निर...