राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा आज सार्वजनिक

काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ कोअन्तिम नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४...

आजको राशिफलः २०७९ चैत्र १० गते शुक्रबार,२४ मार्च २०२३

मेष राशिफल तपाईंका वरिपरिका मानिसहरूले सहायता गर्नाले तपाईं खुसी हुनुहुनेछ। सम्पत्ति सम्झौता कारोबार हुनेछ र त्यसबाट शानदार लाभ हुनेछ। परिवारका सदस्यहरूको आवश्यकतालाई प्राथमिकता दिनुहोस्। तपाईंले उनीहरूलाई ध्यान दिनुहुँदैछ भन्ने महसुस गराउन उनीहरूको आनन्द र दुःखमा आफैल...

काँग्रेसको भागमा महत्वपूर्ण मन्त्रालय सहित ९ पर्ने

चैत ९ बिहीबार | प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएसँगै सरकार गठनको प्रक्रिया अघि बढेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको थियो । हाल प्रधानमन्त्री दाहालले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।रास्वपा, रा...

आजको राशिफलः २०७९ चैत्र ८ गते बिहिबार,२३ मार्च २०२३

मेष राशिफल हावामा महल बनाउनको लागि आफ्नो समय बर्बाद नगर्नुहोस्। बरु अर्थपूर्ण कुरा गर्न आफ्नो ऊर्जा बचाउनुहोस्। मित्र र आफन्तहरूले सहायता गर्नेछन् र तपाईं तिनीहरूसँग एकदम खुसी हुनुहुनेछ।नयाँ प्रेम जडान गठन गर्ने सम्भावना बलियो हुनेछ तर व्यक्तिगत र गोप्य जानकारी प्रकट न...

हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति

चैत ८ बुधबार | (रासस) राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ ।नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै मुलुक...

छिट्टै सरकारलाई पूर्णता दिन्छौँ : प्रधानमन्त्री दाहाल

चैत ७ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताउनुभएको छ ।गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उहाँले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भ...

घोडे जात्रा पर्व आज , विभिन्न कार्यक्रमका साथ मनाइँदै

चैत्र ७। चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थ...

दोस्रो पटक विश्वासको मत पाउदै फेरि प्रधानमन्त्री बने प्रचण्ड

चैत ६ सोमबार | नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाई फेरि प्रधानमन्त्री बनेका छन् । मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।प्रचण्डलाई ...

उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना सिफारिस, कारबाही फुकुवाको माग

सोमबार, चैत्र ६ आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । साथै, पूर्व जिल्ला सभा...

उपराष्ट्रपति यादवको शपथ आज

सोमबार, चैत्र ६निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको प्रतिवेदन प्रस्तुत गरेको छ। आयोगले यही चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो।...