बैशाख ३ आइतबार | (रासस) राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिनुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।नेपाली कांग्रेस...
Breaking news
विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल
२०८० बैशाख २ शनिबार | RSS प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले यसबाट लाखौं प्रव...
अडियो प्रकरणःढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति ला...
आजको राशिफलः २०७९ चैत्र २९ गते बुधबार,१२ अप्रिल २०२३
मेष राशिफल तपाईंको स्वास्थ्यमा सुधार ल्याउन सक्ने कुरामा काम गर्ने लाभदायी दिन। कुनै पनि लामो अवधिको निवेश नगर्नुहोस् र आफ्ना असल मित्रसँग बाहिर गएर केही सुखद समय बिताउने प्रयास गर्नुहोस्। आफ्नो मनबाट समस्याहरूलाई निकाल्नुहोस् र घर र मित्रहरू बीच आफ्नो स्थिति सुधार गर्...
ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने पार्टी होइन : रवि लामिछाने
२७ चैत्र,काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम नगर्ने बताएका छन् ।पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि लामिछाने...
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउँछौँ : प्रधानमन्त्री दाहाल
२४ चैत्र,काठमाण्डौ । | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्यायाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा अहिलेको गठबन्धनले नै लामो ...
फिल्म प्रसाद २ रिलिज रोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ : फिल्म प्रसाद-२ का निर्माता सुवास थापाबाट ठगिएका पिडितपक्षको माग सुनुवाइ नगरी फिल्म रिलिज गर्ने चलचित्र विकास बोर्डको प्रयासमा उच्च अदालत पाटनले रोक्न आदेश दिएको छ।केशव पाण्डेले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले फिल्म प्रसाद...
रवि लामिछानेको उमेदवारीविरुद्ध उजुरी
चैत २१, राष्ट्रिष्य स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको उमेदवारीविरुद्ध उजुरी परेको छ। आसन्न उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार बनेका लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेल सफलले विरोधको निवेदन दिएका हुन्। नेपालको संविधानको धारा २९१ उल...
नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ
चैत १७ शुक्रबार | (रासस) राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । सो अव...
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
चैत १६ बिहीबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व व...

















