नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?

चैत्र १५ गते । नेपालमा पुन: कोरोनाभाइरस सङ्कमण बढ्न थालेको भन्दै अधिकारी तथा विज्ञले “लक्षण देखिने बित्तिकै परीक्षण गराउन” तथा “स्वास्थ्य सचेतना अपनाउन” आग्रह गरेका छन्।स्वास्थ्य मन्त्रालयका अधिकारीका भनाइमा नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण केही बढेको द...

बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु

चैत १५ बुधबार | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबण्डाको बारेमा छलफलका लागि बैठक सुरु भएको हो । हिजो बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि आज विहानैदेखि दलहरु छलफलमा जुटेका हु्न् ।प्रधा...

कामु न्यायाधीशको भरमा सर्वोच्च चल्दै

चैत १४ मंगलबार | न्यायालय क्षेत्रलाई राजनीतिक दलदेखि सर्वसाधारण जनतालेसमेत विश्वासिलो र भरोसायोग्य भनेर मान्ने गर्दछन् । न्यायालयलाई नेपालमा मात्रै नभएर विश्वमै गरिमामय क्षेत्र मानिन्छ । तर, पछिल्लो समय नेपालको न्यायालयभित्र हुने गरेका विकृति र विसंगतिकाले न्यायक्षेत्र...

गठबन्धनको बैठक सुरु

चैत १४ मंगलबार | (रासस) मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ । बैठकमा मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने ...

रक्सौल-काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै

चैत १४ मंगलबार | (रासस) भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।“भारतीय रेल्वे कम...

धावन मार्गमा गुडेको बुद्द एअरले टेक अफ लिन सकेन

चैत १३ गते काठमाण्डुबाट भैरहवा उड्न लागेको बुद्ध एयरको एटीआर जहाजमा समस्या देखिएको छ । जहाजको इण्डिटरमा समस्या देखिएपछि चालक दलका सदस्यले जहाज धावनमार्गबाटै फर्काएका छन् । धावनमार्गमा केही समय गुडिसकेको जहाजमा अचानक इण्डिकेशनमा समस्या भएपछि उडान रद्ध गरिएको त्रिभुवन ...

नक्कली शरणार्थी बनाइ करोडौँ असुली, तीन जना पक्राउ

१३ सोमबार | (रासस) नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ ।उनीहरुले विसं २०७७ देखि हालसम्म भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी विश्वासमा पारी ८१ जना पीडितबाट करिब र रु १३ करोड ६३ लाखभन्दा बढी ठगी गरेको पाइएको छ । नक्...

सन्दिपको मुद्दा आज पनि बन्द इजलासमा

१३  चैत्र,काठमाण्डौ । क्रिकेटर सन्दिपलामिछानेको मुद्दा आज पनि बन्द इजलासमा बहस हुने भएको छ । यसअघि उनलाई विदेशमा खेल्न जान दिने बहस सर्वोच्चमा पनि बन्द इजलासमा गरिएको थियो । बन्द इजलासमा मुद्दा सुनुवाई हुँदा त्यहाँ सम्बन्धित व्यक्ति र उनका कानुन व्यवसायीबाहेक अरू कोही ...

हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण

१२ चैत्र,काठमाण्डौ । सिबी अधिकारी (रासस) पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढिकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ । स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको ...

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल

चैत ११ शनिबार | रासस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको बताउनुभएको छ ।चितवनको भरतपुरमा नेपाल कराते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स मिट्स प्रतियोगिताका लागि आयोजित समारोहलाई प्रधानम...