आजको राशिफलः २०७९ चैत्र १ गते बुधबार,१५ मार्च २०२३

मेष राशिफल समय व्यस्त भए तापनि स्वास्थ्य राम्रो रहनेछ, तर आफ्नो जीवनलाई सहज नलिनुहोस्, जीवनको हेरविचार वास्तविक भाकल हो भन्ने महसुस गर्नुहोस्। तपाईंले संगै बसेको कसैसित तर्क नगर्नुहोस् - यदि कुनै विवादास्पद मुद्दाहरू भएमा मित्रवत हल गर्नुपर्छ। आफ्नो प्रिय संगै नभएकोले ...

मन्त्रीका लागि कांग्रेस भित्र रस्साकस्सी

फाल्गुण ३० मंगलबार | मुलुकमा नयाँ राष्ट्रपति रामचन्द्र पौडेल आएसँगै राजनीतिक यात्रा बदलिन पुगेको छ । राष्ट्रपतिको चयनसँगै सत्ताको खेल पनि बदलिएको छ ।माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राप्रपा र रास्वपाको साथ लिएर पेलेका एमाले अध्यक्ष केपी ओली वर्तमान राजनीतिमा बालुवा पे...

डेढ अर्ब ठगीको आरोपमा क्षेत्रीय प्रबन्धकसहित तीन पक्राउ

फाल्गुण ३० मंगलबार | करिब १ अर्ब ४९ करोड रुपियाँ ठगी गरेको आरोपमा मोरङ प्रहरीले तुलसी बहुमुखी सहकारी संस्थाका क्षेत्रीय प्रबन्धक, उपाध्यक्ष र सचिवसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खव...

पूर्वराष्ट्रपतिका सेवासुविधा के छन् ?

फाल्गुण ३० मंगलबार | पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलगायत पदाधिकारीलाई भत्तासँगै प्रतिव्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगीसमेत राज्यले उपलब्ध गराउने व्यवस्था छ।काठमाडौं : सरकारले पूर्वराष्ट्रप...

आजको राशिफलः २०७९ फाल्गुण ३० गते मंगलबार,१४ मार्च २०२३

मेष राशिफल तपाईंको यो आध्यात्मिकताको मद्दत लिने उचित समय छ किनकि मानसिक तनाउलाई प्रतिआक्रमण गर्ने सबै भन्दा राम्रो विकल्प हो। ध्यान र योगले तपाईंको मानसिक दृढता बृद्धि हुनेछ। बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्। पोस्टद्वारा आएको पत्रले सम्पूर्ण परिवारमा खुसीको समाचार ल्या...

दुई दर्जन कम्पनी कालोसूचीमा

फाल्गुण २९ सोमबार | (रासस) विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखि...

आजको राशिफलः २०७९ फाल्गुण २९ गते सोमबार,१३ मार्च २०२३

मेष राशिफल ध्यानले राहत ल्याउनेछ। घरको उत्सवपूर्ण वातावरणले तपाईंको तनाउ कम गर्नेछ। तपाईं पनि भागेदार हुनुहोस र मूक दर्शक जस्तो भएर नबस्नुहोस्। अचानक आएको रूमानी हावाले तपाईंको आत्मालाई उँभो उठाउनेछ। नयाँ परियोजना र खर्चमा रूचि नलिनुहोस्। सेमिनार र प्रदर्शनीहरूले तपाईं...

अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

फाल्गुण २८ आइतबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार भएको बताउनुभएको छ । आज नेपाल निर्माण व्यवसायी महासङ्घको २४औँं साधारणसभामा उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न ...

नेपाली रुपियाँसँग कमजोर बन्दै भारु

फाल्गुण २८ आइतबार | पत्रपत्रिका दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुभयो। शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी ग...

प्रचण्डको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश,१५ दिनभित्र लिखित जवाफ पेश गर्ने

फाल्गुण २६ शुक्रबार | सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभ...