‘कोही भोकै बस्नु पर्दैन, भोकले कोही मर्दैन’ : राष्ट्रपति

३ जेठ,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा अब गरिबीको कारणले कोही भोकै नमर्ने बताउनुभएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले गरिबीको कारणले कोही भोकले नमर्ने...

राजिनामा दिन ओलीलाई चौतर्फी दबाव ! के देलान् त राजिनामा ?

१५ बैशाख,काठमाण्डौ । गत साता जारी गरिएको दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुबै पदबाट राजीनामा दिन सुझाब दिएका खबर आ...

‘बेमौसमी बाँसुरी’ तत्काल फिर्ता गरेर कोरोनामा केन्द्रित हुन नेपाली कांग्रेसको माग

९ बैशाख,काठमाण्डौ । सरकारले सोमबार जारी गरेको दलगत पार्टी फुटाउने सहज तरिकाको दुई अध्यादेशप्रति प्रतिपक्ष दल नेपाली कांग्रेस घोर आपत्ती जनाएको छ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबाले प्रेस बिज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन् ।कोरोनाको संक्रमणसंग पुरै विश्व ए...

बेमौसमी बाजा बजाउनुको तुक छैन : शर्मा

९ बैशाख,काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गरेपछि सो प्रस्तावलाई राष्ट्रपति बिध्यादेबी भण्डारीले तुरुन्तै प्रमाणित गरी अध्यादेश जारी गर्नुभयो । कानुन संसोधनको अध्यादेश पछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्म...

प्रचण्ड र ओली बिच चर्काचर्की

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी ७० करोड कमिसन विवादमा तानिएपछि तत्कालिन सुचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले मन्त्री बाट राजिनामा दिए ।बाँस्कोटा कमिसनको अडियो टेप बाहिरिए देखी नै चौतर्फि रुपमा आलोचित भईरहेका छन् । उनले राजिनामा दिएर मात्र समस्या...

रिहा लगत्तै कृष्ण बहादुर महराको कडा अभिब्यक्ती,मुलुकको स्वाधीनताको रक्षा पहिलो र उच्च प्राथमिकतामा

काठमाडौं – जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महराले रिहा भए लगत्तै बक्तव्य सार्बजनिक गरेका छन् । बलात्कार प्रयासको आरोपमा मुद्दा खेपेका महराले रिहा पछि बक्तव्य मार्फत मुलुकको स्वाधीनताको रक्षाका लागि लाग्ने प्रतिबद्धता गर्दै सबैलाई धन्यबाद...

नेकपाले देशलाई साम्यवादतिर लैजादैछ:खड्का

सिड्नी । शनिबार साँझ सिड्नीमा नेपाली कांग्रेस निकट संस्था नेप्लिज अष्ट्रेलियन डेमोक्रयाटिक फोरम (एनएडिएफ)को दशौ साधारण सभा सम्पन्न भएको छ ।सो अबसरमा नेपाली कांग्रेसका नेताहरुको उपस्थित समेत थियो । कार्यक्रममा सरोज थापा,बरिष्ट पत्रकार हरिहर बिरही,कबिर राना लगायत नेपाली ...

एमसीसीको पक्षमा देउवा, खुट्टा नकमाई पारित गर्नुपर्छ

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा पछिल्लो समयको चर्चित काण्ड अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पुर्ण समर्थनमा देखिएका छन् । यद्दपी अधिकांसले यस्को बिरोध गरिरहेका छन् ।नेका सभापति देउवाले नेपालको विकासमा अमेरिका...

मैले १७ हजार मान्छे मारेको होइन, पाँच हजार हो:प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले युद्धमा तत्कालीन माओवादीले १७ हजार मारेको कुरा सत्य नभएको दाबी गरेका छन् । उनले बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो...

को को छन् कांग्रेसको छाया सरकारमा ?

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिकसित मुलुकमा झै छाया सरकार  घोषणा गरेको छ । चुनावमा पराजयभएसँगै उसले सरकारको समानान्तर छाया सरकार बनाउने भनेर भन्दै आएको थियो । तर पार्टीभित्रको आन्तरिक कलहका कारण छाया सरकार गठनको काम हुन सकेको थिएन । छाँया सरकार...