नेपालमा कोरोनाको अत्याधिक त्रास,प्रमले देशबासीका नाममा सम्बोधन गर्ने

७ चैत्र,काठमाडौं । कोरोनाभाईरस (कोभिड-१९) ले पछिल्लो समय युरोप सहित बिकसित राष्ट्रहरु युके,अमेरिका,अष्ट्रेलिया र क्यानडालाई समेत आंतकित बनाईरहेको छ । भारतमा समेत यसको ठुलै प्रभाब देखिनथाले पछि नेपाल सरकार चिन्तित बनेको छ।नेपालले ५० भन्दा बढी देश बाट नेपाल प्रबेशमा रोक ...

एसईई परीक्षा सहित त्रिविका सबै संकायका परीक्षाहरु स्थगित

५ चैत्र,काठमाडौं । बिहिबार देखी देशभर हुने माध्यमिक शिक्षा परीक्षा एसईई अन्तिम समयमा आएर पुर्ण रुपमा स्थगित गरिएको छ । विश्वभर फैईलिएको कोरोनाभाईरस (कोभिड-१९)को त्रासका कारण परिक्षा स्थगित गरिएको हो ।कोरोना भाईरसले पछिल्लो समय युरोपमा आतंक मच्चाईरहेका बेला नेपालमा समेत...

गजबको देश नेपाल ! किन छुन सकेन कोरोनाले ?

४ चैत्र,काठमाण्डौ । विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या पौने दुई लाख पुगेको छ । साँढे छ हजार मानिसको मृत्यु भइसकेको छ । तर,चीनको छिमेकी मुलुक,खुल्ला स्थलगत मार्ग हुदा पनि नेपालमा कोरोनाको संक्रमण नभेटिदा विश्व चकित छ ।चीनबाट देखिएको कोरोना भाइरस अहिले युरोप र अमेर...

नेपालले फिर्ता गरायो बिदेशी सहित एनआरएनलाई

४ चैत्र,काठमाडौं । देशमा महामारी फैलन बाट रोक्नका लागि नेपाल सरकार यतिबेल सकृय छ । विश्वभर फैलिदै गएको कोरोनाभाईरस (कोभिड-१९) ले नेपालमा समेत प्रतिकुल असर गर्ने संकेत देखा परे संगै यसको नियन्त्रणका लागि १५ मार्च राती १२ बजे देखी नै अन-अराईभल भिषामा रोक लगाएको थियो ।करि...

राजधानीमा मास्कमा कालोवजारी, दुई करोड बढी नाफा कमाउने योजना !

३ चैत्र, काठमाडौं । प्रहरीले मास्क कालोवजारी गर्ने पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाका ३० वर्षीय टेकराम श्रेष्ठ, बाराका ३४ वर्षीय सन्जय रेग्मी, चितवनका २६ वर्षीय अजिम बक्स मिया र आरडीजी इन्टरनेसनलका सन्चालकद्धय २३ वर्षीय सुरज गोयल र ३...

कालापानीबाट भारतीय सेना हटाउने विषयमा छलफल नगराउन सभामुखलाई प्रचण्डको ठाडो निर्देशन

२९ फागुन,काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानीबाट भारतीय सेना हटाउने विषयमा सदनमा फलफल नचालाउन सभामुखलाई ठाडो निर्देशन दिएको रहस्य बाहिरिएको छ । प्रचण्डको यस्तो निर्देशनपछि बिहीबारको प्रतिनिधिसभा बैंठकको कार्य सूचीमा चढिसकेको कालापानी क्षेत्रबाट भार...

नेपालले समेत गर्यो लकडाउनको तयारी,कुनै पनि बेला लकडाउन हुने

२९ फागुन,काठमाडौं । चीन बाट फैईलिएको महामारी रोग कोरोना भाइरस (कोभिड–१९) जटिल बन्दै गएका बेला ईटाली र कुबेत लगायतका देशहरु पुर्ण रुपमा लकडाउन भईसकेका छन् । अन्य केहि देशहरुले आंशिक रुपमा लकडाउन गरिसकेका छन्।११८ भन्दा बढी देशमा आंतकित बनाएको कोरोनाभाईरसको संक्रमण नेपालम...

योगेश भट्टराई पत्नी विन्दा तीन लाख घुस प्रकरणमा मुछिइन

२९ फागुन,काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती तथा नेपाल नर्सीङ काउन्सिल प्रमुख विन्दा घिमिरे तीन लाख घुस प्रकरणमा मुछिएकी छिन् । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने र उक्त रकम घिमिरेले खाने भन्दै गरिएको च्याट बाहिरिए पछि घिमिरे बिबा...

प्रधानमन्त्रीको डिस्चार्जको टुङ्गो छैन,भान्जी भईन् डिस्चार्ज

२८ फागुन,काठमाडौं । केहि दिन अघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्ने ओलीको आफ्नै भान्जी समिक्षा संग्रौलाको बुधबार डिस्चार्ज भएको छ । तर,प्रधानमन्त्री ओलीको डिस्चार्जको मिति तय भईसकेको छैन ।सोमबार प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अ...

सरकार माथि पहिलो कोरोना संक्रमितको गम्भिर आरोप

२७ फागुन,काठमाण्डौ । कोरोनाभाईरसले आंतकित बनाईरहेका बेला नेपालको पहिलो कोरोना संक्रमितले भने नेपाल सरकारमाथि गम्भिर आरोप लगाएका छन् ।पहिलो कोरोना संक्रमित नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका पछि आरोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अन...