निशा र पार्वतीको विकिनी तस्वीर भयो भाईरल !

काठमाडौं । नायिका निशा सुनार र मोडल पार्वती राईको विकिनी तस्वीर सामाजिक सञ्जालमा भाईरल भएको छ । अमेरिकाको न्यूयोर्कमा रहेको स्पा क्यासलमा खिचिएको उनीहरुको तस्वीर पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल भएको हो ।नायिका सुनार र मोडल राई लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । ...

एक अर्कासँग किन तर्किए आयुष्मान र प्रियंका ?

काठमाण्डौ । प्रेमदिवस फिल्म शुक्रवारदेखि रिलिज भयो । यो फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा छन् । फिल्मको बीग मुभिज काठमाण्डौमा प्रिमियर भयो । प्रिमियरमा आयुष्मान र प्रियंका पुगे । तर, उनीहरु एक अर्कासँग तर्किए ।अरु समयमा आ...

बरिष्ठ पत्रकार किशोर नेपालले धुर्मुस सुन्तलीलाई किन भने ‘भिखारी’

काठमाण्डौ । वरिष्ठ पत्रकार किशोर नेपालले धुर्मुस सुन्तलीलाई घाँटी हेरेर हाड निल्न सुझाव दिएका छन् । एक यूट्युब च्यानलसंग कुराकानी गर्दै उनले रंगशाला निर्माण गर्छु भन्दै लागि परेको धुर्मुस सुन्तलीले गर्नै नहुने काममा हात हालेको बताएका छन् । चितवनमा रंगशाला बनाउन गएका ...

फिगरमा फिट अदिति, फिल्ममा कहिले हुने हिट ? (फोटो फिचर)

हिमाल जि.सी. अभिनेत्री अदिती बुढाथोकी अहिले भारतमा छिन् । भारतको मुम्बइमा बसेकी अदिती बलिउडलाई टार्गेट बनाउँदैछिन् । भारतमा मोडलिङ क्षेत्रमा जमिरहेकी नेपाली नायिका अदिती बुढाथोकीले कृ फिल्मबाट नेपाली फिल्म नगरीमा डेब्यु गरिन् । डेब्युपछि लामो समय भईसकेको छ उनको दोस्र...

मिमे नेपालको भिडियो बिरुद्ध चलचित्करर्मीहरुको सँयुक्त भर्त्सना

काठमाडौं, दुई साता अघि चलचित्र वीर बिक्रम–२ को बिरुद्ध मिमे नेपालले एउटा भिडियो बनाएर टिप्पणी गरेको थियो । सो टिप्पणीको चलचित्र सम्बन्धि सम्पूर्ण संघ संस्थाले सामुहिक विज्ञप्तीमार्फत घोर भत्सना गरेका छन् । नेपाली चलचित्रकर्मीहरुको विभिन्न संघ संस्थाका अध्यक्षहरुको बु...

नयाँ कमेडी रियालिटि शो होस्ट गर्दै रिमा

काठमाडौँ । चर्चीत मोडल तथा नायिका रिमा विश्वकर्माले एक नयाँ नेपाली रियालिटि सो ‘कमेडी च्याम्पियन’मा होस्ट गर्ने भएकी छिन् । पछिल्लो समय नेपालमा एक पछि अर्को नयाँ रियालिटि सो हरू उत्पादन भइरहेका छन् । नेपालमा पछिल्लो समय नेपाल आइडल, द भ्वाइस अफ नेपाल, को बन्छ करोडपति, मु...

प्रनेश पक्राउ प्रकरणः अभिव्यक्ति स्वतन्त्रताकै उपहास,वास्तविकता यस्तो छ !

काठमाण्डौ । चलचित्र ‘वीर विक्रम २’ को समीक्षा गरेको आरोपमा पक्राउ परेका यूट्युबर प्रनेश गौतमलाई काठमाडौं जिल्ला अदालतले थप एक दिन हिरासतमा राख्न आदेश दिएको छ । गौतमलाई २४ जेठमा प्रहरीले पक्राउ गरेको थियो । उनी माथि ‘विद्युतीय कारोबार ऐन उल्लंघन’ गरेको आरोप लगाइएको छ ।ग...

भुवनसँग रिमाको रोमान्स,कस्तो खिचडी पाक्दैछ ?

काठमाण्डौ , २०११ सालमा स्वर फिल्मबाट डेब्यु गरेकि रिमा विश्वकर्मा नेपालका सदावहर नायक एवं सफल निर्माता भुवन केसीसँग नयाँ फिल्म ‘मिस्टर नेपाल’ मा रोमान्स गर्दैछिन् । हालै सार्वजनिक भएको एक तस्बिरमा रिमा र भुवन विवाह गर्दै छन् । नेपाली टेलिभिजनको इतिहासमै लोकप्रिय रिया...

यस्तो छ यि ८ नायिकाको असफल प्रेम यात्रा

काठमाडौँ :जिन्दगी मा पहिलो पटक प्रेम कसैले गर्छ भने पहिलो प्रेम खास हुने गर्दछ पहिलो प्रेम स्मणीय र अनुभूत हुने गर्दछ पहिलो प्रेम लाई कहिल्लै भुल्न नसकिने पनि भन्ने गरिन्छ । धेरै जसो ले पहिलो प्रेम असफल हुन्छ भन्छन् तर पहिलो प्रेम सफल हुँदैन भन्ने कुरा सत्य हो भनेर पनि ...

नेपाल आएकी भारतीय गायिका नेहा कक्कडका ७ तस्विर

एजेन्सी ।बलिउडकी चर्चित गायिका नेहा कक्करले शनिबार नेपालमा आफनो सांगेतिक प्रस्तुती दिएकी थिईन् । ठमेलको एल ओ डी लर्ड अफ डिस्कोमा साँझ भएको कार्यक्रममा नेहाको प्रस्तुती हेर्नको लागि नै कयौँ नेपाली फ्यानहरुको उपस्थिती रहेको थियो । पारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भएको ...