स्वस्तिमाले जितिन् ‘सार्क फिल्म फेस्टिभल’ अवार्ड

काठमाडौँ –श्रीलंकामा आयोजित ‘दी सार्क फिल्म फेस्टिभल २०१९’ मा गत वर्ष प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित डेब्यू फिल्म बुलबुलु ले अवार्ड हात पारेको छ । यो फिल्मकी कलाकार  स्वस्तिमा खड्काले यस फिल्म फेस्टिभलमा ‘वेष्ट पफर्मर जुरी अवार्ड(२०१९’ जितेकी छिन् । अवार्ड जितेपछ...

ब्रिसबेनको स्ट्रिटमा राजेश हमालको ‘रातो टीका निधारमा’

७ जुलाई सिड्नी । अभिनेता राजेश हमाल यतिबेला कार्यक्रमको दौरानमा अष्ट्रेलियाको ब्रिसबेन शहरमा छन् । ब्रिसबेनमा आयोजित एक कार्यक्रमका लागि उनी केहि दिन अघि ब्रिसबेन आएका हुन् । ब्रिसबेनका आयोजक तथा उनका शुभचिन्तकहरुले फेसबुकमा गरेका लाईभका अनुसार हमालले पुर्ण रुपमा मनोरन...

दोस्रो बिहे गर्दै रीमा !

चर्चित नायिका रीमा विश्वकर्मा अर्को विवाह गर्ने तयारीमा जुटेकी छिन् । शनिबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको“जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका विश्वकर्माले आफूले अर्को विवाह गर्न सक्नेबारे खुलासा गरेकी हुन् ।धमलाले हाक्काहाक्क...

सेक्स र भर्जिनिटि काण्ड:रीमाले जोगाईन केकिको लाज

ललितपुर झम्सिखेलको भिभान्त होटलको १० औ तल्ला । कार्यक्रम थियो नया रियालिटि सो कमेडि च्याम्पीयन्सको प्रेस मिट ,कार्यक्रमा दर्जनौ पत्रकारहरु सहभागी थिय । प्रेस मिटमा रियालीटी सो को बारेमा सम्पुर्ण जानकारी दिइयो । कार्यक्रम सम्पन्न भयो अनि सुरु भयो, नेपाली चर्चित ३ हिरोइनह...

प्रेमगीत ३’ को नायिकामा कृष्टिना गुरुङ छानिइन्

१५ असार  काठमाडौं । सन्तोष सेनले निर्माण-निर्देशन गर्न लागेको नेपाली चलचित्र प्रेम गीत ३ का लागि नायिका छनोट गरिएको छ। नायक प्रदीप खड्काको अपोजिटमा दर्शकले कृष्टिना गुरूङलाई देख्ने भएका छन्। प्रेम गीतका लागि खुला आवेदन माग गरिएको थियो। जसमा २७१४ जनाले आवेदन दिएका थिए...

एसईईको नतिजा सार्बजनिक करिश्माले ल्याईन् ‘बी प्लस’

काठमाण्डौ । एसईई परिक्षाको नतिजा बिहिबार सार्बजनिक भएको छ । सार्बजनिक नतिजामा अभिनेत्री  करिश्मा मानन्धरले  ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् ।  करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । अभिनेत्री मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको प्रतिकृया दिएकी छिन् । उ...

बिन्दास साम्राज्ञी ! देखीयो यस्तो अबतार !

काठमाण्डौ ।नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अहिले रेस्टमा छिन् । चलचित्र मारुनी र रातो टिका निधारमाको छायांकन सकेपछि उनले केही समयको लागि ब्रेक लिएकी छिन् । रेस्ट मा रहेकी साम्राज्ञीले स्वीमिङ पुलमा लिएको केही फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् जहाँ उनलाई निकै बिन्द...

अन्तत : प्रकाश सपुत र शम्भु राईको सहमती,गलबन्दीमा राईको पनि नाम आउने

काठमाडौं  केही समयदेखि लय मिलेको विवादमा रहेको गीत ‘गलबन्दी’का दुई पक्षले सहमति गरेका छन्। गीतका गायक, संगीतकार र गीतकार प्रकाश सपुत र लय मिलेको दाबी गर्ने गायक शम्भु राईबीच मंगलबार सहमति भएको हो। उक्त गीतमा शम्भु राईको नाम संगीतकारका रुपमा राख्नेगरी सहमति भएको हो।प्रका...

प्रकाश सपुतविरुद्ध शम्भु राइले गरे मुद्दा दर्ता

काठमाण्डौ । पुराना गायक शम्भु राईले लोकदोहोरी गायक प्रकाश सपुतलाई मुद्दा दर्ता गराएका छन् । प्रकाश सपुत र शम्भु राइविचको गीत चोरी बिबादले उग्र रुप लिएपछि अहिले मुद्दा हाल्ने सम्मको अबस्था सृजना भएको छ ।लामो समयदेखि यी दुई छलफलमा रहेपनि दुइको छलफल किनारा लाग्न भने सके...

सिड्नीमा सुन्दरी श्वेता !

नेपाली टिभि,२० जुन सिड्नी । अभिनेत्री श्वेता खड्का करिब दुई साता देखी सिड्नीमा छिन् । एनआरएनएए एससिसि एनएसडब्लुको च्यारीटी कार्यक्रमका लागि सिड्नी आएकी श्वेता अहिले पारिवारिक भेटघाट र घुमफिरमा मस्त छिन् । पछिल्लो समय सामाजिक कार्यमा सकृय भुमिका निर्बाह गर्दै आईरहेकी श्...