२८ फ्रेब्रुअरी,सिड्नी । अष्ट्रेलियामा पछिल्ला समय बक्स अफिस सिष्टम बाटै नेपाली चलचित्र प्रदर्शनमा आउन थालेका छन् । बक्स अफिस संगै ब्यक्तिगत रुपमा चलचित्रको प्रदर्शन अधिकार खरीद गरी प्राईभेट शो पनि हुदै आएका छन् । नेपालमा महाशिवरात्रीको अवसरमा बुधबार तीन चलचित्र लाज शरण...
मनोरञ्जन
चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
१६ फागुन,काठमाडौं । समिर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले मिति घोषणा गरेका हुन् ।‘हाल बलिदानको सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको ...
सिड्नीमा देशभक्ती चलचित्र काँडेतार प्रदर्शन
२४ फ्रेब्रुअरी,सिड्नी । चलचित्र निर्माता,निर्देशक तथा अभिनेता नवल खड्का निर्देशित तथा अभिनित चलचित्र “काँडेतार” शनिबार सिड्नीमा प्रदर्शन गरिएको छ । देशभक्ती चलचित्रलाई सिड्नीमा डि व्याईजले प्रदर्शन गरेको हो । खड्का चलचित्रको प्रदर्शनका लागि केहि दिन अघि सिड्नी आईपुगेका...
सिड्नीमा मनाईयो होली
श्यामसुन्दर गिरी । १० चैत्र,सिड्नी । एशोशियसन अफ नेपाल तराई ईन अष्ट्रेलियाले यस बर्ष पनि सिड्नीमा होली पर्व मनाएको छ । शनिवार रकडेलमा बिबिध साँस्कृतिक कार्यक्रम सहित होली पर्ब मनाएको हो ।कार्यक्रममा रितेश पाण्डे,जगेश ठाकुर र अन्नु चौधरीले प्रस्तुती दिएका थिए । कार्यक्...
रोमनियामा प्रकाश सपुत माथि स्टेजमै बोतल प्रहार
११ असार, काठमाडौं । गायक प्रकास सपुत माथि रोमानियाको एक कार्यक्रमको स्टेजमै बोतल प्रहार भएको छ ।रोमानियाको एक कार्यक्रममा प्रस्तुति दिईरहेका सपुतलाई दर्शकदिर्घाबाट बोतल प्रहार भएको टिकटक भिडियो अहिले भाईरल भईरहेको छ ।बोतल प्रहार भएपछि पनि सपुतले माफि दिँदै कार्यक्रमलाई ...
मन्त्री किरातीले हेर्नुभयो ‘नीरफूल’
असार १० आइतबार | (रासस) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेर्नुभयो । उहाँले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेर्नुभएको हो ।“भूकम्पले समाजमा पारे...
भारतीय फिल्मको प्रदर्शन हुन दिन्न बरु जुनसुकै सजाय भोग्न तयार : बालेन शाह
असार ७, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्...
अमेरिकामा हुने ‘नेफ्टा अवार्ड’ विवादमा, मानव तस्करीको आरोप,स्थानीय आयोजकले हात झिक्यो
५ असार,मंगलबार । अमेरिकामा गर्ने भनिएको ‘नेफ्टा फिल्म अवार्ड’ पहिले नै विवादमा परेको छ । अवार्डमा लैजाने भन्दै सर्वसाधारणसँग ३० लाख रुपैयाँसम्म असुल्न लागेको थाहा पाएपछि आफूहरूले आयोजनाबाट हात झिकेको आर्यन फिल्मस् प्रोडक्सन जनाएको छ।मानव तस्करी प्रकरणमा सत्ता र शक्ति...
‘भारतकी बेटी’ संवाद राखेर गल्ती नगरेको ‘आदिपुरुष’ निर्माण टिमको कुतर्क
४ असार,सोमबार । दक्षिण भारतीय फिल्म 'आदिपुरुष' को निर्माता टिमले फिल्मले नेपालीको भावनामा ठेस पुग्ने आफूहरूको उद्देश्य नभएको बताएको छ।फिल्मको निर्माता कम्पनी सुपर क्यासेट्स इन्डस्ट्रिज लिमिटेडले एक विज्ञप्ति जारी गर्दै फिल्मको डाइलगबाट नेपाली भावनामा ठेस पुर्याउने आफ...
भोलिदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
३ असार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिनुभएको हो ।मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “भारतीय चलचि...