मेष राशिफल हावामा महल निर्माण गर्नाले तपाईंलाई फाइदा हुने छैन। तपाईंले परिवारको आशा पूरा गर्नको लागि केही काम गर्नुपर्छ। तपाईंको आर्थिक स्थितिमा सुधार भए तापनि पैसाको खर्चले अझै पनि तपाईंका परियोजनाहरु कार्यन्वयन गर्नमा रोकावट गरिरहनेछ। आफ्ना व्यक्तिगत समस्याको समाधानक...
July 2021
सपथ लिन शीतलनिवास पुगे देउवा
२९ असार,काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहणका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपतिले जारी गरेको विज्ञप्तिबारे विवाद भएपछि देउवा करिब आधा घण्टा ढिला शीतलनिवास पुगेका हुन् ।देउवाले मुख्यसचिवलाई राष्ट्रपतिको विज्ञप्ति नसच्चिए सम्म शपथ ग्रहण नगर...
रवि लामिछानेको अभिव्यक्तिप्रति अनेरास्ववियूको आपत्ति
२९ असार,काठमाण्डौ । संचारकर्मी रवि लामिछानेले सर्बोच्च अदालतले नेका सभापती शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि मंगलबार बिहानमा फेसबुकमा लेखेको स्टाट्समा अनेरास्ववियूले आपत्ति जनाएको छ। लामिछानेले फेसबुकमा ‘केरे..केरे..केरे..अदालतको आदेश ...
शेरबहादुर देउबा प्रधानमन्त्रीमा नियुक्त,सपथको तयारी हुदै
२९ असार,काठमाण्डौ । पुर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउबा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपती कार्यालयले आजै सपथको तयारी गर्दैछ । देउवा पाँचौ पटक देशको प्रधानमन्त्री बनेका हुन् । उनले आजै शपथ लिएपछि काँग्रेस र माओवादीका तर्फबाट केही...
सर्वोच्चको फैसलालाई जित-हारको रुपमा नलिन देउवाको अपील
२८ असार, काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई जित र हारको रुपमा नलिन अपिल गरेको छ ।अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीको सपथ ग्रहणका लागि परमादेश जारी गरेपछि नेपाली कांग्रेसले जित र हारका रुपमा नलिन अपिल गरेको हो ।न...
देउवालाई प्रधानमन्त्रीमा शपथ खुवाउनु, संसद बैठक सात दिन भित्र बोलाउनु : सर्वोच्च अदालत
२८ असार,काठमाण्डौ । सर्वोच्च अदालतले दोस्रो पटक संसद पुनस्थापना गर्दै काँग्रेस सभापति शेर बहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । साथै सात दिन भित्र संसदको बैठक बोलाउन पनि सर्वोच्चले सोमबार परमादेश जारी गरेको छ । सर्बोच्चको फै...
मध्यरातमा एमाले एकताका दश बुदे सहमति, माधव नेपाल असन्तुष्ट,सर्बोच्चमा हस्ताक्षर कायमै
२८ असार,काठमाण्डौ । नेकपा एमाले भित्रको बिबाद समाधानका लागि बनेको कार्यदलले मध्यरातमा दश बुदे सहमति गरेको छ । ओली र माधव समुहका तर्फबाट कार्यदलमा रहेका सदस्यहरुले पछिल्लो समय दिनहुँ छलफल गर्दे सहमति नहुने फेरी छलफल गर्ने गरेर अन्ततः सहमति जुटाएको हो ।यसले जेठ २ अघिकै प...
आज असार २८ गते सोमबार,१२ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल समय व्यस्त भए तापनि स्वास्थ्य राम्रो रहनेछ, तर आफ्नो जीवनलाई सहज नलिनुहोस्, जीवनको हेरविचार वास्तविक भाकल हो भन्ने महसुस गर्नुहोस्। समग्र रूपमा लाभदायी दिन हो, तर तपाईंलाई भरोसा लाग्ने कसैले तपाईंलाई गिराउन खोज्नेछ। प्रेममा निराशा हुन सक्छ तर मन नमार्नुहोस् ...
कोरोनाले ब्राजिलमा एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु
२७ असार,साओ पाओलो: ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एक हजार २०० भन्दा बढीको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरूले सो जानकारी दिएका छन् । उनीहरुका अनुसार यहाँ एकै दिनमा १ हजार २०५ जनाको यस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिले...
नेपालमा थप १८३१ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु
२७ असार,काठमाण्डौ । नेपालमा आज २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् ।आजै संक्रमणका कारण २० जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार पछिल...















