रूपा सुनारमाथि कारबाही माग्दै मानव अधिकार आयोगमा सरस्वती प्रधान

१६ असार,काठमाण्डौ । रूपा सुनारलाई थरकै कारण कोठा नदिएको आरोप लागेकी बबरमहलकी घरबेटी सरस्वती प्रधान राष्ट्रिय मानव अधिकार आयोग पुगेकी छन्। उनी सुनारको उजुरीका आधारमा ३ तीन प्रहरी हिरासतमा बसेर रिहा भएकी थिईन् । प्रधानमाथि अन्याय भएको भन्दै केहि दिन देखि काठमाण्डौमा हस्त...