२२ असार,काठमाण्डौ । बिभिन्न घटनाहरुको भिडियो बनाएर सामाजिक संजाल युटुब बाट डलरको खेती गर्न पल्केका युटुबर भोजराज थापालाई पुर्बी चितवनका जनताले सोमबार लखेटेका छन् । पुर्बी चितवनको राप्तीनगरपालिका ३ स्थित २३ बर्षीय सुजिता भण्डारीको रहस्यमय घटनामा घटना स्थलमा पुगेका थापाल...
July 2021
आज असार २२ गते मंगलबार,६ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल कठिनाइ बुन्ने र तिनीहरूलाई बढाउने तपाईंको बानीले तपाईंको नैतिक फाइबर कमजोर हुन सक्छ। लामो समयदेखि रोकिएको अवशिष्ट र बकाया अन्तमा बरामद गरिनेछ। साथीहरूसँग सांझको भेटघाटले खुशी मनाउनुका साथै छुट्टीको कुनै योजना बनाउनुको लागि राम्रो हुनेछ। रोमान्स सुखद र अत्यधि...
कोरोना विरुद्धको खोप वितरणमा समानता होस:बान कि मुन
२१ असार । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले ...
दुई बुदेँ लिखित सहमति पछि उठ्यो सुजिताको शव
२१ असार,काठमाण्डौ । असार ११ गते एकाबिहानै देखि अपहरण परेको भनिएकी चितवनकी सुजिता भण्डारीको शव दुई बुदेँ सहमति सगैँ उठेको छ । ९ दिनपछि आईतबार जंगलमा मृत भेटिएकी भण्डारी शव स्थानियले हत्यारा पत्ता लगाउनुपर्ने मागसहित परिवार, आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा ...
नेपालमा थप २६२२ कोरोना संक्रमित थपिए,२३ जनाको मृत्यु
२१ असार,काठमाण्डौ । आज नेपालमा थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । ११ हजार ५२७ नमूना परीक्षणमा २६ सय २२ जनामा कोरोना भाइरस संक्रमण संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका ११ हजार ५२७ नमूनामा २६ सय २२ जनामा...
इन्डोनेसियामा अक्सिजन सङ्कट
२१ असार,काठमाण्डौ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बृद्धि भइरहँदा इन्डोनेसियामा अक्सिजनको सङ्कट चुलिएको छ । सरकारले अक्सिजन उत्पादकलाई चिकित्सकीय आवश्यकताको आधारमा आपूर्ति गर्न आदेश दिएको छ । अस्पतालहरुले भने अक्सिजन अभावले अवस्था आफ्नो क्षमता बाहिर गएको ज...
अपहरणमा परेको ९ दिनमा मृत भेटिईन् सुजिता,हत्यारा पक्राउ गर्न भन्दै स्थानीयले गरे सडक अबरुद्द
२१ असार,काठमाण्डौ । चितवनको राप्तीनगरपालिका ३ की २३ बर्षीय सुजिता भण्डारी अपहरणमा परेको ९ दिन पछि नजिकैको स्थानीय सामुदायिक बनमा मृत अबस्थामा फेला परेकी छिन् । भण्डारीको हत्यारा छिटो पत्ता लगाउन माग गर्दै पूर्व पश्चिम राजमार्गको अवरुद्ध गरेका छन् । सुजिताले न्याय पाउनु...
आज असार २१ गते सोमबार,५ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंले परिस्थितिलाई जित्नु भयो भने पीर हराउनेछ। तपाईंले यसलाई साहसको पहिलो स्पर्शमा फुट्ने साबुनको फोकाजस्तो हो भनेर बुझ्ने सम्भावना छ। खर्चमा वृद्धि हुन्छ तर आयमा वृद्धि हुनाले तपाईंलाई तिर्न सजिलो पर्नेछ। परिवारका सदस्यहरूले तपाईंका दृष्टिकोणको समर्थन गर्...
कोभिसिल्ड खोप लगाएकालाई युरोपेली संघले मान्यता नदिने
ब्रसेल्स : युरोपेली संघले कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ । संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने...
जसले हस्ताक्षर फिर्ता लिँदैन त्यो एमाले हुँदैनः ओली
१९ असार,काठमाण्डौ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाको पक्षमा हस्ताक्षर गरेकाले फिर्ता नलिए उनीहरु एमाले हुन नसक्ने चेतावनी दिएका छन् । आज पार्टी बैठकलाई संवोधन गर्दै ओलीले पार्टीको विरोध गर्ने, सरकारको विरोध गर्नेहरु एमालेको नेता कार्यकर्ता हुन न...














