नेपालमा २,३२८ कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

१९ असार,काठमाण्डौ । नेपालमा आज पछिल्लो २४ घण्टामा देशभर २३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३०६६ जना संक्रमण मुक्त भ...

आज असार १९ गते शनिबार,३ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल स्वास्थ्य पूर्णत ठीक रहनेछ। तपाईंको राम्रो व्यवहारले परिवारलाई जीवन ज्योति दिन्छ। यस्तो निष्कपट मुस्कानसँगका व्यक्तिलाई केही मानिसहरूले मात्र प्रतिरोध गर्न सक्छन्। अरूसँग राम्रो व्यवहार गर्न सक्ने तपाईं एउटा सुगन्धित फूल जस्तै हुनुहुन्छ। प्रियसँग क्यान्डी फ्...

चीन अब कसैसँग झुक्दैन, कसैको दबाब सहँदैन: राष्ट्रपति सि

१८ असार,काठमाण्डौ । चीनीया राष्ट्रपति एवं कम्युनिष्ट पार्टीका महासचिव सि जिन पिगंले चीन एउटा नयाँ दुनिया बनेको भन्दै अब यो कसैसँग नझुक्ने र कसैसँग नदब्ने चेतावनी दिएका छन् । चीनीया कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुगेको अवसरमा टियानमेन स्क्वाएरमा आयोजित बिशाल जन...

नेपालमा थप २ हजार २९९ जनामा कोरोना पुष्टी, ३४ जनाको मृत्यु

१८ असार,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ५६६ जनाको पीसीआर परीक्षणबाट १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी जम्मा २ हजार २९९ जनामा स...

विवाहित ज्वाला संग्रौलाले अविवाहितको प्रमाणपत्र पेश गरेपछि

१८ असार,काठमाण्डौ । अभियन्ता ज्वाला संग्रौला यतिबेला प्रहरी हिरासतमा छिन् । अ’भद्र व्य’वहारको क’सूरमा पक्राउ परेकी उनले सरकारी कागजात कीर्ते गरेको भन्दै प्रहरीले अभियोग थपेको छ । संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी कागजात पनि कीर्ते गरेको प्रमाण फेला परेको प्रहर...

आज असार १८ गते शुक्रबार,२ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल व्यस्त समय भए तापनि स्वास्थ्य राम्रो रहनेछ। तपाईं आफ्नो दिनको लागि बाँच्ने र मनोरञ्जनमा धेरै खर्च गर्ने झुकावमा विचार गर्नुहोस्। मित्रहरूले तपाईंको राम्रो व्यक्तिगत जीवनको सन्दर्भमा सल्लाह प्रदान गर्नेछन्। प्रेमिकाले तपाईंलाई धोका दिन सक्छिन्। तपाईंले निराशा...

अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन

१७ असार, वासिङ्टन । अमेरिकी पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ । स्न २००३ मा इराकमा अमेरिकी आक्रमणका मुख्य योजनाकार मानिएका रम्सफेल्डलाई अमेरिकी सेनाको आधुनिकीकरणका प्रमुख व्यक्ति मानिन्छ ।रम्सफेल्डको परिवारले सार्वजनिक गरेको विज्ञप्तिम...

आज असार १७ गते बिहिबार,१ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंले आफुलाई साधारणभन्दा कम ऊर्जाको पाउनुहुनेछ - अतिरिक्त कामले आफुलाई भार नदिनुहोस् - केही आराम गर्नुहोस् र आफ्नो भेटघाट अर्को दिनको लागि मिलाउनुहोस्। तर्क र टकराव अनि अरूमा अनावश्यक दोष खोज्नेबाट बच्नुहोस। व्यक्तिगत मामिलाहरू नियन्त्रणमा हुनेछन्। तपाईं ए...

सरकारले राम्रो काम गरेकाले एमाले थप लोकप्रिय बनेको छ : ओली

१६ असार,काठमाण्डौ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सरकारले राम्रो काम गरेकाले एमाले झन लोकप्रिय बनेको बताएका छन् । आज पार्टीको दशाँै महाधिवेशन आयोजक समितिको बैठकलाई संवोधन गर्दै प्रधानमन्त्रीले सरकारले अभूतपूर्व काम गरेकाले एमाले लोकप्रिय भएको बताए । ईतिहास...

नेपालमा थप २८९२ जनामा कोरोना पुष्टि

१६ असार,काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २८९२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालम...