२ ४ असार,काठमाण्डौ । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने ...
July 2021
दक्षिण अफ्रिकी पूर्व राष्ट्रपतिद्धारा आत्म समर्पण
२ ४ असार । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको छ । अदालतको मानहानी गरेको अभियोगमा उहाँलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उहाँले आत्मसमर्पण गर्नु भएको जनाइएको छ । स्थानीय समय...
नेपालमा थप १८७५ कोरोना संक्रमित थपिए, २९ को मृत्यु
२ ४ असार,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा १८७५ जना कोरोना सक्रमित थपिएका छन् । १०५०४ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म संक्रमितको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ ।यसै गरी आज १२८६ संक्रमित निको भएका छन...
आज असार २४ गते बिहिबार,८ जुलाई २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आनन्ददायी यात्रा र सामाजिक भेलाहरूले तपाईंलाई तनाउमुक्त र खुसी राख्नेछ। तपाईंको अत्यधिक ऊर्जा र अथाह उत्साहले अनुकूल परिणाम ल्याउनेछ र घरेलू तनाउ सुधार्नेछ। तपाईंलाई आफ्नो जोडीलाई आफ्नो स्थिति बुझाउने प्रयास गर्दा कठिनाई हुनेछ। तपाईंको मालिक बहाना मन पराउँदै...
हाइटीका राष्ट्रपतिको हत्या
२३ असार,एजेन्सी । हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उहाँको निजी निवासमा गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गर्नुभएको छ । मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिल...
नेपालमा २९७९ कोरोना संक्रमित थपिए, २८ जनाको मृत्यु
२३ असार,काठमाण्डौ । नेपालमा केही दिन यता कोरोना संक्रमण पुनः वृद्धि हुन थालेको छ । बुधबार २ हजार ७७ जना पीसीआर परीक्षणबाटमात्र संक्रमित देखिँदा १३ सय ३३ जनामात्र संक्रमणमुक्त भएका छन् ।यसअघि मंगलबार २६ सय ३४ संक्रमित थपिँदा १५ सय ६५ जना संक्रमणमुक्त भएका थिए भने सोमबार...
सर्वोच्च अदालतले बोलायो शिक्षा मन्त्री श्रेष्ठ र रुपा सुनारलाई
२३ असार,काठमाण्डौ । सर्वोच्च अदालतले रूपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बोलाएको छ। सञ्चारकर्मी सुनारले आफूमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै पदबाट हटाउन माग गर...
नेपाल मोबाईल पठाउदै हुनुहुन्छ याद गर्नुहोस् !
२२ असार,काठमाण्डौ । ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटल...
८ दिनदेखि बेपत्ता विनाको खोजिकार्य जारि,प्रेमीका प्रहरी नियन्त्रणमा
२२ असार,काठमाण्डौ । नवलपुर जिल्लाको गैडाकोट-४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता भएकी छिन । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजीकार्य जारी रहे पनि कुनै सुराक प्राप्त गर्न नसकेको प्रहरीले जानकारी दिएको छ । बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले लगातार खोजि...
नेपालमा थप २६३४ कोरोना संक्रमित थपिए,१५ जनाको मृत्यु
२२ असार,काठमाण्डौ । आज थप २६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १२ हजार ५८५ नमूना परीक्षणमा २६ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।७ हजार ५०३ पीसीआर परीक्षणमा मंगलबार थप १ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै ...















